देश

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोलामा १ हजार ४०० रुपैयाँले घटेर २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

रोल्वालिङ अपडेटः चार जनाको हेलिकप्टरमार्फत उद्धार, ह्याम्स अस्पतालमा उपचार

सिन्धुपाल्चोक । रोल्वालिङ हिम क्षेत्रको यलुङ रि हिमाल आरोहणमा गएकाहरू हिमपहिरोमा फसेकाहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नेपाली आरोही लाक्पा तामाङ र सुन बहादुर गुरुङको हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि

राजनीतिक दल खोल्ने क्रम बढेपछि शिक्षामन्त्रीको व्यंग्य – २०० दल पुराऔँ, सुतीसुती खान पाइन्छ

काठमाडौं । नेपालमा राजनीतिक दलहरूको संख्या दिनानुदिन बढ्दै जाँदा नागरिकहरू जस्तै शिक्षामन्त्री महावीर पुनले पनि व्यंग्य गरेका छन् । पछिल्लो समय निर्वाचन आयोगमा दर्ता राजनीतिक दलहरूको संख्या १ सय २५

अटोले अटोलाई दियो ठक्कर : एकको मृत्यु, दुईजना घाइते

कपिलवस्तु । चन्द्रौटा कृष्णनगर सडक अन्तर्गत कपिलवस्तुको कृष्णनगर नगरपालिका १ शिवानगरमा सोमबार साँझ अटोले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। कृष्णनगरदेखि बहादुरगंजतर्फ जाँदै गरेको लु १ ह २९६

हिमपहिरोमा परेका मृतक र घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै

काठमाडौं । दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरोमा परी मृत्यु र घाइते भएकाहरुको उद्धार गरी आज काठमाडौं ल्याइँदैछ । हिजो बेलुकी नै उद्धारका लागि गएको हेलिकोप्टर नागाउँमा अवतरण गरेको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका पेश गरिने

काठमाडौँ, कार्तिक १८। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक आज दिउसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिए। सोमबार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं, कार्तिक १८ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । बैठकले नेकपा एकीकृत समाजवादीसहित विभिन्न ९ दलबीच

न्याय माग्दै हितेन्द्रदेव सर्वोच्च अदालतमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन्। सरकारले आफूलाई अन्यायपूर्ण रूपमा पदबाट हटाइएको दाबी गर्दै उनले सोमबार अदालतमा रिट दायर हुन्। शाक्यलाई अघिल्लो

बक्यौता तिरेपछि चार उद्योगको लाइन पुनः जोडियो

काठमाडौँ, कार्तिक १८ । डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुलको बक्यौता रकम तिरेपछि रुपन्देहीमा सञ्चालित चार उद्योगको विद्युत लाइन पुनः ज्डान गरिएको छ । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग,

आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, कार्तिक १८ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ । जल