देश

अन्नपूर्ण आधार शिविरबाट फर्कन थाले पर्यटक

म्याग्दी १२ कात्तिक । वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि पर्यटक फर्कन थालेका छन् ।  सोमबार रातिदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने मौरिस हर्जोग

मन्त्रिपरिषद् बैठकका निर्णय: राष्ट्रिय सभा निर्वाचन माघ ११ गते

काठमाडौंं । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ ।माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् ।

अन्तर्देशीय प्रसारण लाइन बनाउन नेपाल-भारत संयुक्त लगानी सम्झौता

काठमाडौं। नेपाल र भारतबीच इनरूवा-पूर्णिया र लम्की (दोदोधारा)-बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जे.भी.) तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

मंसिर ७ देखि देशव्यापी आन्दोलन थाल्ने दुर्गा प्रसाईँको घोषणा, प्रहरीलाई बिदा बस्न अनुरोध

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ’ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको यो पहिलो बैठक हो । बैठकमा ऊर्जा, शहरी एवं भौतिक मन्त्री कुलमान

प्रकाश रानाभाटको राजिनामासँगै नेपाल प्रहरीमा ६ एसएसपी पद रिक्त

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिएका छन्। व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएका हुन्। सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा

प्रधानमन्त्री कार्कीसहितको त्रिपक्षीय छलफलमा को-को हुँदैछन् सहभागी ?

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधि सहभागि हुने भएका छन। त्रिपक्षीय छलफल प्रधानमन्त्री निवास वालुवाटारमा साँझ ४ बजे

एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरु ओली सामू लम्पसार परेहुन्छ

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट छुट्टिएर नयाँ पार्टी खोलेर कुनै गल्ती नगरेको बताएका छन् । पार्टीभित्र सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले एमालेसँगको विद्रोहको औचित्य अझै पुष्टि हुन

रुखमा ठोक्किएर गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार घाइते

रूपन्देही। रूपन्देहीमा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा सैनामैना नगरपालिका-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र

संसद् विघटनविरुद्ध परेका रिटको सुनुवाइ गर्न बहस सुरु, बहसकर्तालाई पाँच मिनेट समय

काठमाडौं । संसद् विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । आजै संवैधानिक इजलास गठन गरेर प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि केहिबेर अघिदेखि सुनुवाइ सुरु भएको हो