देश

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको यो पहिलो बैठक हो । बैठकमा ऊर्जा, शहरी एवं भौतिक मन्त्री कुलमान

प्रकाश रानाभाटको राजिनामासँगै नेपाल प्रहरीमा ६ एसएसपी पद रिक्त

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिएका छन्। व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएका हुन्। सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा

प्रधानमन्त्री कार्कीसहितको त्रिपक्षीय छलफलमा को-को हुँदैछन् सहभागी ?

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधि सहभागि हुने भएका छन। त्रिपक्षीय छलफल प्रधानमन्त्री निवास वालुवाटारमा साँझ ४ बजे

एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरु ओली सामू लम्पसार परेहुन्छ

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट छुट्टिएर नयाँ पार्टी खोलेर कुनै गल्ती नगरेको बताएका छन् । पार्टीभित्र सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले एमालेसँगको विद्रोहको औचित्य अझै पुष्टि हुन

रुखमा ठोक्किएर गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार घाइते

रूपन्देही। रूपन्देहीमा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा सैनामैना नगरपालिका-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र

संसद् विघटनविरुद्ध परेका रिटको सुनुवाइ गर्न बहस सुरु, बहसकर्तालाई पाँच मिनेट समय

काठमाडौं । संसद् विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । आजै संवैधानिक इजलास गठन गरेर प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि केहिबेर अघिदेखि सुनुवाइ सुरु भएको हो

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो एक बजे बैठक बस्ने सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। बैठकका एजेन्डाहरुबारे

डोटीमा शिक्षिका खड्का मृत फेला, विद्यालय निरीक्षक रावल पक्राउ

धनगढी, कार्तिक १२ । डोटीको पुर्वीचौकी गाउँपालिका-१ तल्लो फुलोट बस्ने २७ वर्षीया जानकी खड्का मृत फेला परेकी छन् । सोमबार साँझ उनी घरभन्दा ७ सय मिटर टाढा पाणादेउ खोला नजिक

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले काठमाडौं, कमलादीमा रहेको नेपालकै एकमात्र स्काइवाक टावरमा सेवा लिंदा २५ प्रतिशत छुट पाउने भएका छन् । बैंक र स्काइवाक टावर सञ्चालन गर्दै आएको वन्डर्स

विश्वकै प्रदूषित सहरको चौथो स्थानमा काठमाडौँ

काठमाडौँ । काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार बिहान काठमाडौँको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ ।