देश

नेविसंघद्धारा देउवा दम्पत्तीमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाहीको माग,आईजीपीलाई बुझाए पत्र

काठमाडौं । नेपाली कांग्रेस निकट नेविसंघले जेनजी आन्दोलनका नाममा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि सा‌ंघातिक हमला गर्नेलाई कारबाहीको माग गरेको छ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी)

एमाले नेता सिंहले भने- दुई पटक आफैँले विघटन गरेको संसद् अहिले पुनस्स्थापनाको माग गर्नु हास्यास्पद

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले अध्यक्ष केपी ओलीलाई आफैँले दुईदुईपटक विघटन गरेको प्रतिनिधि सभा अहिले पुनस्स्थापनाको माग राख्नु हास्यास्पद हुने बताएका छन् । ललितपुरमा जारी नेकपा एमालेको

पूर्वडीआईजी कृष्ण रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं । नेपाल प्रहरीको ७०औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्णबहादुर रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रर्दान गरेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा

सुरु भयो कांग्रेस केन्द्रीय समिति, सदस्यहरूले एजेन्डा केन्द्रित धारणा राख्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा बिहीबार महामन्त्री गगन थापाले प्रस्तुत गरेका एजेन्डामा केन्द्रीय सदस्यहरूले धारणा

प्रहरीलाई स्रोत साधनले सक्षम बनाउन मन्त्रालय तत्पर छ: गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी र उनीहरूको स्रोत साधनबिना आउँदो निर्वाचन असम्भव रहेको बताएका छन्। ७० औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण

सुनको मूल्य तोलामा ७ हजार रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । शुक्रवार सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी

राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन् । टोलीमा राष्ट्रिय सभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा)

कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रालीकै अर्का व्यक्ति पक्राउ, दर्ता नभएका पशु औषधि आयातको आरोप

काठमाडौं । दर्ता नभएका पशु औषधि कीर्ते कागजातमार्फत आयात गरेको आरोपमा कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रालीसँग सम्बन्धित थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल जेनेभा प्रस्थान

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन जेनेभा प्रस्थान गरेका छन् । टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन्।

नेपालले आज सामोआसँग खेल्दै, उपाधि नजिक

काठमाडौं, असोज ३१ । आइसीसी टी २० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले आज सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्दैछ। ओमानको अल अमेरत क्रिकेट स्टेडियममा नेपाल र