देश

महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौँ । थाइल्यान्डसँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु–१७ एसियन कपको छनोट चरणबाट बाहिरिएको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा भरखरै सम्पन्न समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली थाइल्यान्डसँग १२–०

सिंहदरबारको आगो निभाउन सबैभन्दा पहिले काठमाडौंकै दमकल पुगेको थियो: विष्णुप्रसाद जोशी

काठमाडौं । काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले जेनजी आन्दोलनमा आगजनी भएपछि ललितपुरको भन्दा पहिला काठमाडौं महानगरकै दमकल सर्वोच्चमा पुगेको दाबी गरेका छन्। आज बसेको महानगरपालिकाको ४३ औं

बेपत्ता छानबिन आयोगका सचिवको सरुवा

काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव सूर्यराज दाहालको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव दाहाललाई महान्यायाधिवक्ता कार्यालयको नायवमहान्यायाधिवक्ता पदमा सरुवा गरेको हो । त्यसैगरी

मेयर बालेनसँग नोकझोकपछि वडाध्यक्षले भने- आगलागी नियन्त्रणमा खटिएका कर्मचारीहरूमा विज्ञताको कमी देखियो, ध्यान दिनुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्यहरूले आगलागी नियन्त्रणमा महानगरको जुद्ध वारुण यन्त्रमा खटिएका कर्मचारीहरूमा विज्ञता कमी देखिएको बताएका छन्। शुक्रबार बसेको महानगरपालिकाको ४३ औं नगर कार्यपालिका बैठकमा महानगरपालिका वडा-११ का

पार्टी घोषणा गर्दै मिराज ढुंगाना

काठमाडौं । जेनजी युवा मिराज ढुंगानाले नयाँ दल घोषणा गर्ने तयारी गरेका छन्। सामाजिक सञ्जाल टिकटकमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी खोल्नै पर्ने अवस्था आएको जानकारी गराएका हुन् ।

एमाले नेत्री तिम्सिनाको आग्रह- चुनाव वा आन्दोलनमा जान सकिँदैन, सम्मानपूर्वक राजीनामा दिनुहोस्

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर पार्टी जोगाउन आग्रह गरेकी छिन् । ललितपुरमा जारी नेकपा एमालेको १०औँ केन्द्रीय कमिटीका बैठकको तेस्रो दिन

जुवा खेलेको अभियोगमा ११ जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेलेको अभियोगमा ११ जनालाई पक्राउ गरेको छ। ‎‎गएराति वीरेन्द्रनगर नगरपालिका-८, मोडेल कलेज कटुक्कास्थित रुद्र प्रसाद खनालको घरबाट उनीहरूलाई पक्राउ गरिएको हो। ‎‎विशेष सूचनाको

नेविसंघद्धारा देउवा दम्पत्तीमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाहीको माग,आईजीपीलाई बुझाए पत्र

काठमाडौं । नेपाली कांग्रेस निकट नेविसंघले जेनजी आन्दोलनका नाममा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि सा‌ंघातिक हमला गर्नेलाई कारबाहीको माग गरेको छ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी)

एमाले नेता सिंहले भने- दुई पटक आफैँले विघटन गरेको संसद् अहिले पुनस्स्थापनाको माग गर्नु हास्यास्पद

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले अध्यक्ष केपी ओलीलाई आफैँले दुईदुईपटक विघटन गरेको प्रतिनिधि सभा अहिले पुनस्स्थापनाको माग राख्नु हास्यास्पद हुने बताएका छन् । ललितपुरमा जारी नेकपा एमालेको

पूर्वडीआईजी कृष्ण रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं । नेपाल प्रहरीको ७०औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्णबहादुर रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रर्दान गरेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा