देश

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबिच भेटवार्ता

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। आज राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।भेटमा अन्तर व्यवस्थापिका सङ्घ

सुवेदी र न्यौपानेविरुद्ध वाईसीएल र अखिल(क्रान्तिकारी)ले साइबर ब्युरोमा दिए उजुरी

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसीएल नेपाल र अखिल (क्रान्तिकारी) ले संयुक्त रूपमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन्

वर्तमान सरकारकै कारण फागुनमा चुनाव हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारकै कारण तोकिएको समयमा चुनाव नहुने दावी गरेका छन्। नेकपा एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु, दुई घाइते

चितवन । चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९ः५० बजे भत्किएको

केन्द्रीय कमिटी बैठकमा ओली बोलिरहँदा झ्याप्प बत्ति गएपछि गाली खाए सहभागीले

काठमाडौं । जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बैठक हलभित्र होहल्ला नगर्न भन्दै सहभागीहरुलाई थर्काएका छन् । ओलीले सम्बोधन गरिरहँदा झ्याप्पै

धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

धनकुटा । धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको

२७ मंसिरदेखि पोखरामा एमाले महाधिवेशन गर्न ओलीको प्रस्ताव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा

सर्वदलीय बैठक सुरु, संसद् विघटनबारे राय लिँदै सभामुख

काठमाडौं, असोज २९ । सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएर संसद् विघटनबारे छलफल सुरु गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा उनले संसद पुनस्र्थापनाको माग लिएर सभामुख अदालत जानुपर्छ

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ, असोज २९ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेपछि बस्ने उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । बैठकले भोलि बस्ने गरी बोलाइएको केन्द्रीय

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

काठमाडौँ, असोज २९ । नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु हुनेछ । बैठक तीन दिनसम्म चल्ने एमाले