देश

केन्द्रीय समिति बैठकमा प्रचण्ड भन्छन्- नेतृत्व हस्तान्तरण प्रक्रियामार्फत हुनुपर्छ भन्ने पक्षमा छु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा जारी छ । बैठक बिहान ११ बजे प्रज्ञा भवनमा शुरु भएको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन

ज्वाङखोला र तिङराङखानीमा फेरि पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वीराजमार्गमा यातायात अवरुद्ध भएको छ । आज बिहान करिब १० बजेबाट झर्न सुरु भएको पहिरोमा ठूलो परिमाणमा माटो

बालेन लक्षित हर्क साम्पाङको पोष्ट–जे बाँडेपनि जनताले विदेशी दलाल भनेर चिनिसके

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’माथि गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बालेनलाई विदेशी दलाल समेत भनेका छन्

मतदाता नामावली संकलन खुलाउन निर्वाचन आयोगको बैठक बस्दै

काठमाडौं । मतदाता नामावली संकलन खुलाउन निर्वाचन आयोगको बैठक आज बस्दैछ । मन्त्रिपरिषद्को सिफारिसमा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन ०७३ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो ।

सुनको मूल्य उच्चबाट तोलामा १७ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुन हालसम्मकै उच्च मूल्यबाट तोलामा १७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको

कैलालीमा दुई प्रहरीविरुद्ध उजुरी : इन्स्पेक्टरमाथि छानबिन समिति, सईको छानबिनविना सरुवा !

धनगढी । कैलालीमा कार्यरत दुई प्रहरी अधिकारीविरुद्ध फरक–फरक उजुरी दर्ता भएपछि प्रहरी संगठनभित्रै छानबिन र सरुवाको प्रक्रिया विवादित बनेको छ । इलाका प्रहरी कार्यालय मालाखेतिमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दानसिंह

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार कैदी पर्सामा पक्राउ

पर्सा । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका एक कैदी पर्सामा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा कालिकामाई गाउँपालिका–५ सिमरा

साँझ ६ बजे देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएकी छन् । साँझ ६ बजे प्रधानमन्त्री कार्यालयबाट उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि आजै दिउँसो ४ बजे

जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

झापा । झापाको बिर्तामोडमा जंगली हात्तीको एकजनाको मृत्यु भएको छ। विर्तामोड-७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब

बाढीपहिरोले पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । देशकाका विभिन्न ठाउँमा अविरल वर्षासंगै आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका- ४ वरुणस्थित कोशी