देश

विभिन्न १२ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ, असोज ९ । विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै तीन कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । सरकारले हिजो

भोजपुरका ग्रामीण क्षेत्रमा विद्युत् विस्तारपछि ‘विद्युतीय मिल’

भोजपुर, असोज ९ । विद्युतीकरणपछि भोजपुरका ग्रामीण क्षेत्रको जनजीवन सहज बन्दै गएको छ । विगतमा अँध्यारोमा रात कटाउँदै आएका स्थानीयले हाल उज्यालो मात्रै पाएका छैनन्, गाउँघरमा नै आधुनिक यन्त्र उपकरण

आज दशैँको चौथो दिन, कुष्माण्डा देवीको पूजा आधारधना गरिँदै

काठमाडौं, असोज ९ । बडादशैँको चौथो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा

प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री सुशीला कार्कीले भोलि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः००

तुइन खोला पहिरोः पोखरा–काठमाडौँ यातायात समेत प्रभावित

पोखरा, ८ असोज। मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा– काठमाडौँ सडकखण्डमा पनि पर्ने गरेको छ।  उक्त पहिरोका कारण मुग्लिनखण्डमा सवारी साधनको अत्याधिक चाप बढ्न थालेसँगै त्यसको प्रभाव पोखरा–काठमाडौँ

जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न कोष स्थापना

काठमाडौँ ८ असाेज। सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न पुनर्निर्माण कोष स्थापना गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को असोज ५ को

बाबुराम भट्टराईद्वारा नेसपाको अध्यक्ष पद त्याग

काठमाडौँ, ८ असोज । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गर्नुभएको छ । दीपज्योती बैङ्क्वेट बौद्धमा आज बसेको नेसपा (नयाँ

मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी

काठमाडौँ, ८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बुधबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को

मधेस प्रदेश सरकारलाई दिएको समर्थन कांग्रेसले लियो फिर्ता

जनकपुरधाम ८ असाेज। नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । काँग्रेसको प्रदेश पार्टी कार्यालयमा आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय

कक्षा १२ को मौका परीक्षा सम्पन्न

भक्तपुर ८ असाेज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक अर्थात् मौका परीक्षा आज सम्पन्न गरेको छ ।  गत भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि