देश

काठमाडौं महानगरले सडकमा राख्यो ट्राफिक कोन र रिट्रयाक्टेबल बार

काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन २५ सय ट्राफिक कोन र १,२५० रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ। आर्थिक वर्ष २०८० /८१ मा नै यी सामग्रीहरू खरिद

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, असोज ९ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विशेष महाधिवेशन आयोजक समिति गठनलगायत विषयमा छलफल गरिने प्रवक्ता अग्निप्रसाद

दशैंँको मुखमा ५ वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध

काठमाडौँ, असोज ९ । देशका विभिन्न पाँच सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार संखुवासभामा अविरल वर्षाका कारण भाटखोला गाउँपालिका–४ वरुण र मकालु गाउँपालिका–३ एकुवामा पहिरो गएको

यी दुई प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज ९ । हाल देशभर मनसुनी वायु कमजोर भए पनि स्थानीय वायुको प्रभाव छ । यसको प्रभावले बागमती र गण्डकी प्रदेशका केही स्थान, कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै

चट्याङ लागेर चार वर्षीया छोरीको मृत्यु, आमाबाबु घाइते

गुल्मी, असोज ९ । गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर एक चार वर्षीया बालिकाको मृत्यु भएको छ भने उनका आमाबुवा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूका

विभिन्न १२ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ, असोज ९ । विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै तीन कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । सरकारले हिजो

भोजपुरका ग्रामीण क्षेत्रमा विद्युत् विस्तारपछि ‘विद्युतीय मिल’

भोजपुर, असोज ९ । विद्युतीकरणपछि भोजपुरका ग्रामीण क्षेत्रको जनजीवन सहज बन्दै गएको छ । विगतमा अँध्यारोमा रात कटाउँदै आएका स्थानीयले हाल उज्यालो मात्रै पाएका छैनन्, गाउँघरमा नै आधुनिक यन्त्र उपकरण

आज दशैँको चौथो दिन, कुष्माण्डा देवीको पूजा आधारधना गरिँदै

काठमाडौं, असोज ९ । बडादशैँको चौथो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा

प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री सुशीला कार्कीले भोलि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः००

तुइन खोला पहिरोः पोखरा–काठमाडौँ यातायात समेत प्रभावित

पोखरा, ८ असोज। मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा– काठमाडौँ सडकखण्डमा पनि पर्ने गरेको छ।  उक्त पहिरोका कारण मुग्लिनखण्डमा सवारी साधनको अत्याधिक चाप बढ्न थालेसँगै त्यसको प्रभाव पोखरा–काठमाडौँ