देश

आन्दोलनका कारण भएको क्षतिपछि पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडको ऐतिहासिक योगदान

काठमाडाैं । हालै नेपालमा भएको आन्दोलनका क्रममा भौतिक संरचनामा ठूलो क्षति पुगेको सर्वविदित तथ्य हो। यस्ता चुनौतीपूर्ण परिस्थितिमा देश पुनर्निर्माणका लागि हातेमालो गर्न ओम शिवम पाइप्स एण्ड फिटिङ्स तथा मेरीगोल्ड

प्रहरीलाई गृहमन्त्रीले भने – तपाईंहरुको संयमताले राज्यलाई ठूलो क्षति हुनबाट जोगायो

काठमाडौं । गृह, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीले देखाएको संयमता र सहनशीलताले राज्यलाई ठूलो र अकल्पनीय क्षति हुनबाट जोगाएको बताएका छन् । बिहीबार

जेनजी प्रदर्शनको असर : बिमा कम्पनीमा २० अर्ब ७० करोड रुपैयाँको दाबी

काठमाडौं । भदौ २३ र २४ गते जेनजीको प्रदर्शनमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । प्रदर्शनमा देशभर सरकारीदेखि निजी सम्पत्ति तोडफोड र आगजनी गरिएको थियो । बिमा गरेका

विदेशमा रहेका नेपालीले समानुपातिकमा भए पनि मतदान गर्न पाउनैपर्छ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकले पनि मतदान गर्ने अधिकार पाउनुपर्नेमा जोड दिएका छन् । उनले सर्वोच्च अदालतले यसअघि दिएको आदेशलाई कार्यान्वयन गर्दै आगामी निर्वाचनमा

गोकर्णेश्वरमा ५१ वर्षीया महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ

काठमाडौं । गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेको छन् । काभ्रेको चौरीदेउराली गाउँपालिका–८ घर भएकी गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ५१ वर्षीया सीतादेवी पन्तलाई खुकुरी प्रहार

नयाँ मतदाता नामावली संकलन गर्न अध्यादेश ल्याइने

काठमाडौं । सरकारले अध्यादेशमार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता नामावली संकलन गर्ने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीसँगको छलफलमा आयोगको सहयोग

राज्यको ऐतिहासिक धरोहरहरूमा आगो लगाउनेलाई कारवाहीको दायरामा ल्याउँछौँ : आईजीपी खापुङ

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले हालको चुनौतीपूर्ण परिस्थितिमा समेत आम नागरिकलाई शान्ति, सुरक्षा र अमनचयनको प्रत्याभूति दिलाउन नेपाल प्रहरी पूर्ण रूपमा व्यावसायिक र प्रतिवद्ध रहेको बताएका छन्

प्रधानमन्त्रीसँग भेटेर चिनियाँ राजदूतले भने – नेपाली जनताको चाहानालाई सम्मान गर्छौं

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालस्थित चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन् । अन्तरिम सरकार गठनपछि प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो पहिलो औपचारिक भेटवार्ता भएको

पारिवारिक समस्याका कारण एनआईसी एशिया बैंकका सीईओले दिए राजीनामा

काठमाडौँ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले बुधबार सञ्चालक समितिसमक्ष औपचारिक रूपमा राजीनामा पेश गरेका थिए । बिहीबार बसेको सञ्चालक

सुनसरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २० भन्दा बढी घाइते

विराटनगर। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ मा रोकिराखिएको ट्रकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश-१-०२-००२ ख ०९४९