देश

महाराजगञ्ज वृत्तका २ जना प्रहरीको मृत्यु

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ । प्रहरी प्रधान कार्यालयले महाराजगञ्जमा कार्यरत

लुटिएका हतियार सुरक्षाकर्मीलाई बुझाउन सेनाको आग्रह, नबुझाए कारबाही

काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता गर्न आग्रह गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले हतियार बुझाउन बुधबार विज्ञप्ति जारी गरेको छ ।

लुटपाटमा संलग्न व्यक्तिबाट झन्डै ३४ लाख बरामद

काठमाडौं । देशभर नेपाली सेना परिचालन गरिएको १२ घण्टाभित्रै ठूलो संख्यामा उपद्रवी नियन्त्रणमा लिनुका साथै लुटपाट तथा आगजनीबाट क्षति न्यूनिकरण गर्न सफल भएको छ । सेनाका अनुसार मंगलबार राति १०

बाजुराबाहेक सुदूरपश्चिमका सबै जिल्ला कारागारका कैदीबन्दी भागे

धनगढी । जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दी भागेका छन् । मंगलबार जेनजी युवाको प्रदर्शनका क्रममा सुरक्षास्थिथि नियन्त्रण बाहिर गएपछि प्रदर्शनकारीहरुले नै कारागारमै पुगेर कैदीबन्दीहरुलाई निकालेर

कपिलवस्तु कारागारबाट ४०० बढी कैदी भागे

बुटवल । कपिलवस्तु कारागारका बन्दीले कारागार तोडफोड गरी भागेका छन् । जेनजी आन्दोलनको मौका पारेर कारागार तोडफोड गरी चार सय बढी कैदी भागेको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले पुष्टि

देशभर जारी भयो कर्फ्यू आदेश

काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ । आजका लागि साँझ ५

बाँकेमा कैदी भगाउने क्रममा झडप हुँदा पाँच जनाको मृत्यु

बुटवल, भदौ २५ । बाँकेको बाल सुधार गृहमा रहेका कैदी फरार हुने क्रममा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाँकेको नौवस्तास्थित बाल

आन्दोलनको नाममा लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं, भदौ २५ । जेनजी आन्दोलनका नाममा लुटपाटमा संलग्न २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अपनाएसँगै लुटपाटमा संलग्नहरुलाई पनि पक्राउ गरिएको हो

आन्दोलनको नाममा लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं, भदौ २५ । जेनजी आन्दोलनका नाममा लुटपाटमा संलग्न २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अपनाएसँगै लुटपाटमा संलग्नहरुलाई पनि पक्राउ गरिएको हो

बारामा कर्फ्यू आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा कर्फ्यूको आदेश जारी गरेको छ । प्रशासनले पूर्वमा रौतहठ जिल्ला, पश्चिममा पर्सा जिल्ला, उत्तरमा मकवानपुर जिल्ला र दक्षिण भारतीय सीमा क्षेत्रको चार