देश

भोजपुरमा धानखेतीको क्षेत्रफल घट्यो, उत्पादन घट्ने

भोजपुर, भदौ २६ । भोजपुरमा यस वर्ष धानखेतीको क्षेत्र घटेको छ । गत वर्ष १२ हजार १५४ हेक्टर क्षेत्रमा धानखेती भएकामा यस वर्ष ११ हजार पाँच सय हेक्टरमा मात्र धानखेती

कैदीबन्दी भाग्न खोजेपछि सेनाले गोली चलायो, दुई जनाको मृत्यु

काठमाडौँ, भदौ २६ । रामेछाप कारागार तोडेर कैदीबन्दी भाग्न खोजेपछि सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । आज (बिहीबार) बिहान कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउनुपरेको

श्रीमतीसँग भेटेपछि हत्या, प्रहरी समक्ष आत्मसमर्पण

काठमाडौं । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका छन् । प्रहरी नायब उपरीक्षक खड्काका अनुसार बुधबार राति ज्ञावालीले आफ्नी ३७ वर्षीया

जेनजी प्रदर्शनका क्रममा ३० जनाको मृत्यु र एक हजार बढी घाइते

काठमाडौं, भदौ २६ । जेनजी प्रदर्शनका क्रममा ३० जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइतेका छन् । देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जना

देशरभर मौसम बदली, यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ २६ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम

कारागारबाट भागेका चार जना कैदी पक्राउ

बागलुङ, भदौ २६ । जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ । कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनीहरुलाई मालढुङ्गा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौँ – विमानस्थल सुरक्षा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खोल्ने निर्णय गरेको छ । दिउँसो साढे तीन बजेदेखि नै विमानस्थलमा उडान/अवतरण निम्ति तयारी थालिएको हो । यसअघि आज बिहान त्रिभुवन

विराटनगरमा कैदीबन्दी भगाउन खोज्दा चल्यो गोली

विराटनगर । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ । कैदीबन्दी छुटाउने योजनासहित एउटा समूह पुगेपछि प्रहरीले हवाई फायर गरेको हो । कैदीबन्दी छुटाउनु पर्ने मागसहित

देशकै मुख्य प्रशासनिक भवन सिंहदरबार जलेपनि डिजिटल डाटा र अदालतका ब्याकअप सुरक्षित

काठमाडौं । जेनजी प्रदर्शनकारीले मंगलबार प्रधानमन्त्री, मन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरुमा मात्रै होइन नेताहरुको घर खोजीखोजी आगजनी गरे । त्यतिमात्रै होइन जेनजीको नाममा प्रदर्शनमा उत्रिएका उनीहरुले सरकारी कार्यालयहरुमा पनि आगजनी गरे

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन । विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।