देश

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ २५ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ

शान्ति सुरक्षा कायम गर्न सेना परिचालन, अवस्था सामान्य बन्दै

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सरकारी सम्पतीमा आगजनी र तोडफोडसँगै उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन भएको छ । देशमा शान्ति सुरक्षा कायम गर्न देशभर नेपाली सेना परिचालन भएको हो

जेन जीका प्रतिनिधि र सेनाबीच वार्ताको प्रयास

काठमाडौं । जेन जी आन्दोलनका प्रतिनिधि र नेपाली सेनाबीच वार्ताको प्रयास गरिएको छ । नेपाली सेनाले वार्ताका लागि पहल लिएपछि आज नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जेन जीका प्रतिनिधिसँग

प्रधान सेनापतिले पछिल्लो घटना परिस्थितिबारे जानकारी दिने

काठमाडौं, भदौ २४प्रधान सेनापति अशोकराज सिग्देलले पछिल्लो घटना परिस्थितिबारे जानकारी दिने भएका छन् । उनले जेनजी आन्दोलन पछिको घटनाक्रमबारे देशबासीलाई जानकारी गराउन लागेका हुन्।

जेनजी प्रदर्शनकारीहरुले रवि लामिछानेलाई जेलबाट निकाले

काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् । प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको

राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालत जले

काठमाडौं । राज्यका तीनै अंग मानिने व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालत आन्दोलनकारीको नियन्त्रणमा पुगेका छन् । तीनवटै निकायका मुख्य भवनहरूमा आगजनी भएको छ । त्यहाँ आन्दोलनकारीहरू प्रवेश

सर्वोच्च अदालतमा आगजनी

काठमाडौं । सर्वोच्च अदालतमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् । उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय,

बाबुराम भट्टराईको घरमा पनि आगजनी

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। काठमाडौँको टोखामा रहेको उनको घरमा प्रदर्शनकारी भेला भएर नाराबाजी गर्दै आगो लगाएका हुन्। अहिले पनि प्रदर्शनकारीहरू भट्टराई घरअगाडि नाराबाजी

अनिश्चितकालिन यातायात बन्दको घोषणा

काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि उपत्यका लगायत देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नगर्ने भएको छ। महासंघले आज विज्ञप्ति

गगन थापाकी पत्नी अञ्जनाको आक्रोश – परिवर्तन चाहियो, रगतको सागर होइन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाकी पत्नी अञ्जना केसी थापाले हाल भइरहेको विरोध प्रदर्शनका क्रममा भएको हिंसा र आगजनीप्रति गहिरो असन्तोष प्रकट गरेकी छन् । सामाजिक सञ्जालमा लेखिएको भावुक