
काठमाडौं। मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले बाहिर निकालेको छ। जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही प्रदर्शनकारी सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेका थिए। उनीहरू गेटभित्र

काठमाडौँ । देशभरि फैलिएको आक्रोशपूर्ण प्रदर्शनबीच नेपाली सेनाले मन्त्री र प्रदेश प्रमुखहरूलाई सुरक्षित स्थानमा राखेको जनाएको छ । मंगलबार बिहानदेखि उग्र बनेका प्रदर्शनकारीहरूले विभिन्न नेताहरूका निवासमा आगजनी र तोडफोड गरेपछि

काठमाडौं । प्रदर्शनकारीले बानेश्वरमा रहेको संसद् भवन जलाएका छन् । हजारौँको संख्यामा संसद् प्रवेश गरेका प्रदर्शनकारीले संसद् भवनभित्रै आगजनी गरेका हुन् ।

काठमाडौं । प्रदर्शनकारीहरू संघीय संसद भवनमा छिरेका छन् । जेनजीले सोमबार गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् । सोमबार पनि संसद भवन प्रवेश

काठमाडौं । जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमतका महासचिव चन्दनकुमार सिंहले जेनजी पुस्ताको आन्दोलनप्रति समर्थन रहेको बताए । उनले भने समर्थन फिर्ता लिइसकेका छौँ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेकोले विमानस्थल बन्द गर्न लागिएको हो । अहिले आकासमा रहेका जहाजलाई अवतरण गर्न दिने

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिएका छन्। जेन–जीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा

काठमाडौं । जेजनी आन्दोलनका प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगो लगाइदिएका छन् । काठमाडौं महानगरपालिका–१६, बालाजु हाइट बोहोराटारमा रहेको पौडेलको निजी निवासमा प्रदर्शनकारीले आगो लगाएका हुन् । प्रदर्शनलाई नियन्त्रणमा

काठमाडौं । काठमाडौंको कलङ्कीमा गोली चलेको छ । सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । सोमबार पनि जेनजीहरूको प्रदर्शनका क्रममा

काठमाडौं । प्रदर्शनकारीहरूले ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेका छन्। खड्काको बूढानीलकण्ठस्थित निवासमा ठूलो संख्याका प्रदर्शनकारीले घर घेरेर तोडफोड सुरु गरेका थिए। त्यसपछि पर्खाल नाघेर भित्र पसेका उनीहरूले