देश

कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो

काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते भएका छन् । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो । प्रदर्शनको दृष्य खिचिरहेका

कोहलपुर इप्रकाको हिरासतमा थुनुवाको मृत्यु

दाङ । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एकजना मृत्यु भएको छ । ज्यान मार्ने कसुरमा सोधपुछका लागि तीन दिनदेखि हिरासतमा राखिएका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो। कोहलपुर

खतिवडाले लिए संसदीय सुनुवाइ समिति सभापतिको शपथ

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाले शपथ लिएका छन्। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाले सभामुख देवराज घिमिरेबाट पद तथा

जेनजीले भन्यो – प्रदर्शनमा घुसपैठ भयो, चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस्

काठमाडौं । जेनजीको प्रदर्शन तनावपूर्ण भएपछि तत्कालै सबैलाई घर फर्किन आह्वान गरिएको छ । जेनजी नेपालको फेसबुक पेजबाट यस्तो आह्वान गरिएको हो । फेसबुकमा लेखिएको सूचनामा भनिएको छ- ‘कृपया तत्कालै

पर्खाल भत्काएर संसद् भवनभित्र छिरे जेनजी

काठमाडौं । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन् । उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेका थिए । सोक्रममा २ नम्बर गेटको पर्खाल भत्किएको छ । प्रदर्शनमा

जेनजी प्रदर्शन : प्रहरीको घेरा तोड्दै संसद् भवन प्रवेश

काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरू प्रहरीको घेरा तोड्दै गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका

जेनजी प्रदर्शन- प्रहरीले गर्‍यो लाठीचार्ज

काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज सुरू गरेका छन्। उनीहरूले सुरक्षा घेरा निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले

बबरमहल-बानेश्वर सडकखण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द

काठमाडौं । देशमा बढ्दै गएको भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध विरुद्ध ले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर-बबरमहल सडक अवरुद्ध भएको छ । माइतीघर हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले

जेनजी पुस्ताले बुझ्छ, देशको कानुनलाई मान्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल विरोधी आफू नभएको बताएका छन् ।एमालेको दोस्रो विधान सभामा राखेको धारणालाई आज प्रधानमन्त्री ओलीले टिकटकमा पोष्ट गरेका हुन् । प्रधानमन्त्री ओलीले लेखेका

माइतीघरमा भेला भएका जेनजीको नारा : अति भयो झुट, हाम्रो क्रोध, तिम्रो अन्त्य

काठमाडौं । माइतीघरमा जेनजीको प्रदर्शन चलिरहेको छ। विभिन्न नारासहितका प्लेकार्ड पनि उनीहरूले प्रदर्शन गरिरहेका छन्। उनीहरूले भ्रष्टाचारविरोधी नारा लगाइरहेका छन्। प्लेकार्डमा उनीहरूले ‘हाम्रो क्रोध, तिम्रो अन्त्य,’ ‘हामीलाई सहायता दिने नेता