देश

कांग्रेसबाट शेखर पक्षका मन्त्रीले राजीनामा दिँदै

काठमाडौँ, भदौ २४ । काँग्रेसबाट सरकारमा सहभागी नेता डा. शेखर कोइराला पक्षका तीन जना मन्त्रीले सरकार छाड्ने भएका छन् । जेनजी पुस्ताको आन्दोलनमा सोमबार सरकारले गरेको दमनको विरोध गर्दै शेखर

ललितपुरका विभिन्न स्थानमा कर्फ्यु आदेश

काठमाडौं, भदौ २४ । ललितपुरका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ । जेनजीले मंगलबार पनि प्रदर्शन गर्न सक्ने भन्दै स्थानीय प्रशासनले जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको हो

जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौं, भदौ २३सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । गृहमन्त्री लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका छन् ।

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । उनीहरू

रवि लामिछानेसँग भेटघाट बन्द

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछानेसँग आजदेखि भेटघाट बन्द भएको छ । रासपाका सहप्रवक्ता एवं सांसद मनिष झा लामिछानेसँग आजदेखि भेटघाट बन्द भएको बताए । झाले

शीतलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यु क्षेत्र बिस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लगाएको प्रशासनले पछि त्यसलाई बिस्तार गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार

गोली लागेर एक जनाको मृत्यु भएपछि बानेश्वर क्षेत्र थप तनावग्रस्त

काठमाडौं । प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ । सरकारले कर्फ्यू घोषणा गरेपनि प्रभावहीन देखिएको छ । कर्फ्यू लाग्नु अघिको तुलनामा

जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन

जेनजी प्रदर्शन : गृहमन्त्री लेखकसहित उच्चपदस्थ अधिकारीहरु छलफलमा

काठमाडौंं । गृहमन्त्री रमेश लेखक र गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू छलफलमा जुटेका छन् । गृहमन्त्री लेखक राज्य व्यवस्था तथा सुशासन समिति बैठक बिचैमा छोडेर मन्त्रालय पुगेपछि उच्च पदस्थ अधिकारीहरू