
काठमाडौँ, २ असार । प्रतिनिधिसभामा आज विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल भएको छ । छलफलमा सांसदहरूले बजेट वितरणमुखी भएको, राष्ट्रिय गौरवका आयोजना, सडक विस्तार, मर्मत तथा

काठमाडौँ, २ असार । स्वास्थ्य बिमा बोर्डले देशभरका २०२ सेवा प्रदायक अस्पताललाई स्वास्थ्य बिमा दाबीबापत थप रु ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न ५ हजार देखि ५० हजार रुपैयाँसम्मको जरिवाना हुनुपर्ने प्रस्ताव

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले आफ्नै सरकारले ल्याएको बजेटले देश बनाउने कुरामा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई नै विश्वास नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमाले

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर, चितवनस्थित श्री बिन्देश्वरी आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । सीमान्तकृत, न्यून आय भएका तथा पिछडिएका

संखुवासभा । संखुवासभा जिल्ला कारागार खाँदबारीमा दुई जना कैदीको हत्या प्रकरणमा १५ जनालाई जन्मकैदको सजाय भएको छ । २०८० साउन २४ गते संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिबारे संसदमा गोप्य मतदान गर्न माग गरेकी छन्। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले प्रधानमन्त्री

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ। अख्तियारले हिजो नै महानिर्देशक अर्याललाई बालुवाटारबाट पक्राउ गरेको स्रोतको दावी छ । स्रोतका अनुसार अर्याललाई सोमबार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद प्रमेशकुमार हमालले सरकारसँग विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद हमालले सरकारसँग यस्तो माग गरेका