देश

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर तोलामा २ लाख ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल

झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’, ९२ जना लागुऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय , लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा तथा

आजदेखि ५०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारदेखि ५०० रुपैयाँका नयाँ नोट चलचल्तीमा ल्याएको छ। राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेका यी नयाँ नोटहरू चलनचल्तीमा ल्याइएको हो । राष्ट्र

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ५३५ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १९ लाख ७७ हजार रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका

ओटिटी प्लेटफर्म अब कानुनी दायरामा

काठमाडौँ, २ असार । सरकारले ‘ओभर–द–टप’ (ओटिटी) प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ। सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ संशोधन गर्दै नेपालमा सेवा दिने स्वदेशी

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा भुवनको उत्कृष्ट सुरुआत

काठमाडौं, २ असार । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप को पहिलो दिन भुवन नगरकोटी ९-अन्डर ६३ स्कोरसहित शीर्षस्थानमा रहनुभएको छ ।

सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौँ २ असार। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ । कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलले त्यस्ता कार्यालयहरू सात दिनभित्र हटाउन

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व सङ्कलन गरेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार

मधेशमा मानसिक स्वास्थ्य समस्याबाट एक वर्षमा १,२८८ जनाको मृत्यु

जनकपुरधाम, २ असार । मधेश प्रदेशमा मानसिक स्वास्थ्य समस्याका कारण एक वर्षको अवधिमा एक हजार २ सय ८८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । स्वास्थ्य निर्देशनालयको आयोजना तथा

अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ २ असार । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न सकिने भन्दै प्रचार गरिएका अनावश्यक तथा शङ्कास्पद ‘एपहरू डाउनलोड’ तथा ‘इन्स्टल’ नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । ब्यूरोका प्रवक्ता तथा