
नेपालगन्ज, १३ भदौ । भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको २३ लाख रुपियाँभन्दा बढीको औषधी सशस्त्र प्रहरीले सीमा नाका नजिकबाट बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका –१८, लगदहवाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी

काठमाडौँ १३ भदाै। नेपालले भैँसीको मासु ,दुग्ध पदार्थ,तरकारी फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ । चीनको भन्सार प्रशासन र कृषि

काठमाडौँ १३ भदाै। प्रतिनिधि सभाको आजको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ बहुमतले पारित भएको छ । विधेयक माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै भूमि

नवलपरासी १३ भदाै । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु समुदायको पहिचान, संस्कृति, इतिहास जोगाउन र यसको प्रतिनिधित्वका लागि विशेष वा स्वायत्त क्षेत्र दिनुपर्ने बताउनुभएको छ ।

काठमाडौँ १३ भदाै। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानुनी रूपमा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय भैरहवा रुपन्देहीका कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध आज

काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस

काठमाडौँ । कवि रवि नेपालीद्वारा लिखित कविता सङ्ग्रह ‘धन्यवाद जिन्दगी’ को आज यहाँ विमोचन गरिएको छ । उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा विष्णुविभु घिमिरेले विमोचन गर्नुभएको हो ।

म्याग्दी १३ भदौ। गयराति करिब १० बजेको समयमा बस्तीमाथिबाट खसेको पहिरोले क्षति गर्दा म्याग्दीको मालिका गाउँपालिका –४,ओखरबोटका तीन घर विस्थापित भएका छन् । पहिरोसँगै खसेको ठुलो ढुङ्गाले स्थानीय चन्द्रबहादुर पटेल, खड्कबहादुर

काठमाडौं, १३ भदौ। नेपाल सरकारले मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ। वन मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। यसअघि विसं

काठमाडौँ । माछापुच्छ्रे बैंकले शेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको भदौ १३ गते बसेको संचालक समिति बैंठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई