देश

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा बैठक बस्न लागेको हो । दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने

नेकपा एसको कार्यालय आलोकनगरमा शिक्षक महासंघको धर्ना

काठमाडौं । शिक्षकहरूले विद्यालय शिक्षा विधेयकमा आफूहरूको सबै माग सम्बोधन नभएको भन्दै दबाब दिने उद्देश्यले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन्। पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत

रास्वपाका उम्मेदवारहरु कारागार पुगेर रविलाई भेट्दै

काठमाडौं, भदौ १५ । रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारीका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवार आज पार्टी सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार जाँदैछन् । उपचुनावका

आज १८औँ पुस्तकालय दिवस मनाईंदै

काठमाडौं । ‘हाम्रो पुस्तकालय : हाम्रो भविष्य’ भन्ने नारासहित आज १८औं पुस्तकालय दिवस, देशभर मनाईंदैछ । दिवसको अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय र

लुम्बिनी प्रदेश सभा सदस्य पुन मगरको निधन

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ । लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित पुनको काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारकाक्रममा हिजो निधन भएको हो ।

लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति प्रधानमन्त्री ओलीको आपत्ति

थियानजिन(चीन) १४ भदाै। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट गर्नुभएको छ ।

दास प्रथाको पूर्ण अन्त्य गर्न सरकार गम्भीर प्रयासरत : मन्त्री गुरुङ

काठमाडौँ १४ भदाै। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकबाट दास प्रथाको पूर्ण अन्त्य गर्न सरकारले गम्भीर प्रयास गरिरहेको बताउनुभएको छ ।  आज यहाँ नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क

‘आदर्श पहाड’ सार्वजनिक

काठमाडौ, १४ भदौ। युवा साहित्यकार शम्भु राईको कविता संग्रह आदर्श पहाडको शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । अमेरिकाको न्यूयोर्कमा बसिरहनु भएका कवि राईको यो पहिलो कृति हो ।  नेपाल प्रज्ञा प्रतिष्ठाका

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता

बेइजिङ, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिन फिङबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता भएको हो । त्यसअघि उहाँले प्रधानमन्त्री

विद्यार्थीहरूलाई एआई तालिम

इटहरी १४ भदौ । सुनसरीको इटहरी स्थित पाथीभरा सेकेन्डरी स्कुलले विद्यार्थीहरूलाई एआई तालिम दिएको छ। कक्षा ६ देखि ९ सम्मका ८ सयभन्दा बढी विद्यार्थीहरूलाई एआई तालिम दिइएको हो। तालिमको सहजीकरण