देश

विद्यार्थीहरूलाई एआई तालिम

इटहरी १४ भदौ । सुनसरीको इटहरी स्थित पाथीभरा सेकेन्डरी स्कुलले विद्यार्थीहरूलाई एआई तालिम दिएको छ। कक्षा ६ देखि ९ सम्मका ८ सयभन्दा बढी विद्यार्थीहरूलाई एआई तालिम दिइएको हो। तालिमको सहजीकरण

काठमाडौँमा ‘गजल, सङ्गीत र ललितकला उत्सव’

काठमाडौँ १४ भदाै । काठमाडौँमा आज १६०औँ मोती जयन्तीका अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा ‘गजल, सङ्गीत र ललितकला उत्सव’ आयोजना गरिएको छ ।  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत

निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ मा २ वर्ष राख्ने सहमति

काठमाडौँ १४ भदाै । निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था समेटिने भएको छ ।  प्रतिनिधिसभाबाट पारित भइसकेपछि विवादको उत्कर्षमा पुगेको यस व्यवस्थालाई आज राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विधेयकमा राख्नुपर्ने निर्णय गरेको

झापामा स्वीमिङ पुलमा जना मृत फेला

काठमाडौं । झापाको बिर्तामोडमा स्वीमिङ पुलमा एक जनाको मृत फेला परेका छन् । बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा ३३ वर्षीय प्रकाश प्रसाईँ मृत फेला परेका हुन् । मृतक

बादरेमोडमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध

काठमाडौं, भदौ १४ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० बादरेमोडमा सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ । पहिरो खसेपछि बाटो बाटो अवरुद्ध हुँदा दुइतर्फी नै सवारी साधनहरू रोकिएका छन्

चितवनमा कार दुर्घटना हुँदा डा. भट्टको मृत्यु

काठमाडौँ, भदौ १४ । चितवनमा गएराति कार दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भरतपुर महानगरपालिका–१०, विशालचोकमा बा१५च ४६९३ नम्बरको कार अनियन्त्रित भई हुँदा भरतपुर–२, आँपटारी निवासी डा.

मौरिटानियामा डुङ्गा पल्टिँदा कम्तिमा ६९ जनाको मृत्यु, कैयौं बेपत्ता

काठमाडौं । मौरिटानियाको तटमा डुङ्गा पल्टिँदा कम्तिमा ६९ आप्रवासीको मृत्यु भएको छ भने कैयौं बेपत्ता छन् । स्पेनको क्यानरी टापुहरूतर्फ जाँदै गरेको काठको डुङ्गाजस्तो देखिने डुङ्गा पल्टिएको हो । मौरिटानियाली

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै, को–को छन् टोलीमा ?

काठमाडौं, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) पाँच दिने भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गर्दैछन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को

आजको मौसम : अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं, भदौ १४ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसले गर्दा आज देशका अधिकांश स्थानमा मौसम बदली

सुदूरपश्चिममा वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं, १३ भदौ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७— १८ मा