देश

माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभाशं वितरण गर्ने

काठमाडौँ । माछापुच्छ्रे बैंकले शेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको भदौ १३ गते बसेको संचालक समिति बैंठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई

आसामविरुद्ध नेपाल ‘ए’ को सहज जित

काठमाडौं । भारतीय टोली आसामविरुद्धको दोस्रो खेलमा नेपाल ‘ए’ ले ९६ रनको सहज जित निकालेको छ । आज गुवाहिटीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याउने क्रममा आसामले

काठमाडौँ महानगर प्रहरी प्रमुख पाण्डेको अभिव्यक्तिप्रति सांसद यादवद्वारा खेद व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद नागिना यादवले आन्दोलनरत कवाड व्यवसायीहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले कवाड

इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले इम्बोस्ड नम्बर प्लेटको विरोधमा काठमाडौँको मिनभवनमा रहेको यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन गरेको छ । बहुमतका नेता कार्यकर्ताहरूले शुक्रबार इम्बोस्ड नम्बर प्लेटको लिपिको

गृहमन्त्री असफल भएको भन्दै सांसदले मागे गृह मन्त्रालय

काठमाडौँ । नेकपा एमालेका सांसद किरणकुमार साहले मुलुकमा सुशासन कायम हुन नसकेको भन्दै गृहमन्त्रीले गृह मन्त्रालय चलाउन नसकेकाले आफूलाई दिन माग गरेका छन् ।शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सांसद साहले मुलुकमा

प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको अवरोध

काठमाडौं । भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक समिति गठन नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। सभामुख

विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट नियुक्त

काठमाडौं । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरेको हो । गत साउन

रास्वपा र राप्रपासँग सरकारले संवाद नगरेकोप्रति सभामुख चिन्तित

काठमाडौं । सभामुख देवराज घिमिरेले रास्वपा र राप्रपाले लामो समयदेखि नियमित प्रतिनिधिसभा बैठकमा सहभागी नभएकोप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् । भिजिट भिसा प्रकरणको छानबिनको माग राखेर लामो समयदेखि प्रतिपक्षी

आसामविरुद्ध नेपाल ‘ए’ले दियो १७४ रनको लक्ष्य

काठमाडौं । भारतीय टोली आसामविरुद्धको दोस्रो खेलमा नेपाल ‘ए’ले १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज गुवाहिटीमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट

उखु किसानद्वारा सरकारविरुद्ध माइतीघरमा धर्ना र नाराबाजी

काठमाडौँ । गत आ. व. २०८१/८२ को उखु बक्यौता अनुदान प्रतिक्विन्टल ७० रुपैयाँ भुक्तानी गर्न दबाब दिँदै आएका उखु किसानहरूले शुक्रबार पनि काठमाडौँमा धर्ना दिएका छन्। उखु उत्पादक सङ्घ नेपालले