देश

संविधान संशोधन गर्दा आदिवासी जनजातिको पहिचान भेटिने व्यवस्था मिलाउँछौँः सभापति देउवा

पाटन (ललितपुर), ६ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा आदिवासी जनजातिको पहिचान भेटिने र पहिचानका लागि विद्यमान द्वन्द्व मेटिने व्यवस्था मिलाइने बताउनुभएको छ ।

नेपाल पाकिस्तान शाहीन्ससँग पराजित

काठमाडौँ, ६ भदौ। अष्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग एक रनले पराजित भएको छ । अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा भएको खेलमा

जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु

चितवन, ६ भदौ । जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु भएको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका आनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नतिजाअनुसार आज थप एक जनाको मृत्यु भएको हो ।

देशको स्वतन्त्रतामाथि छिमेकी राष्ट्रबाट भएको हस्तक्षेप स्वीकार्य हुँदैन : अध्यक्ष नेपाल

काठमाडौँ, ६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लिपुलेकबाट सीमापार व्यापार गर्नेबारे भारत र चीनबीच भएको द्विपक्षीय सम्झौतालाई अस्वीकार गर्नुपर्ने बताउनुभएको छ । पार्टी

कालापानी लिपुलेक कूटनीतिक पहलबाट प्राप्त गर्नुपर्छ : मन्त्री पौडेल

डोटी, ६ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कालापानी लिपुलेकको विषयलाई नेपालले अन्तरराष्ट्रियकरण गर्न नसकेका कारण प्राप्त गर्न नसकिरहेको बताउनुभएको छ । डोटीको दिपायलमा आज नेपाल प्रेस युनियन डोटी

‘खानेपानीको समस्या समाधान गर्न महसुल व्यवस्थापन र विभागीय समन्वय आवश्यक छ’

काठमाडौँ, ६ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमा प्रयोग, महसुलको व्यवस्थापन र विभागीय समन्वय कायम राख्न सबैले ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।

बेनीमा मौलिक परम्परागत रोपाइँ नाच प्रदर्शन

केटा: ‘असारे मास, दब्दवे हिलो छुनलाई घिन लाग्योपातली नानीलाई, फरिया किन्दा, छ बीस रिन लाग्यो ।’केटी : ‘त्यो पारी वन, खरिको बोट, गुड लायो फिस्टालेफरिया किन्दा, रिन लायो भन्छ, के

युके पठाउने भन्दै ४३ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, ६ भदौ । प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ जनाबाट रु ४३ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ

सगुना–फाग समेटिएको पुस्तक ‘लोली गौरा’ प्रकाशन

कञ्चनपुर, ६ भदौ । देउडा संस्कृति संरक्षण प्रतिष्ठान जिल्ला शाखा कञ्चनपुरले सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण पर्व गौरामा गाइने सगुना–फागहरूको संगालो ‘लोली गौरा’ पुस्तक प्रकाशनमा ल्याएको छ ।

प्रोजेक्ट केयर अभियान अन्तर्गत नेपाल लाइफद्वारा सगरमाथामा थुप्रिएका ५,००० किलोग्राम फोहोर सङ्कलन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियान अन्तर्गत सगरमाथामा थुप्रिएका ५,००० किलोग्राम फोहोर सङ्कलन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा