
काठमाडौँ, ७ भदौ । दिव्य पशुपतिनाथ अभियानअन्तर्गत आज नेपाल प्रहरीका उच्च अधिकारीसहित सयौँको सहभागितामा पशुपतिनाथ मन्दिर परिसर सरसफाइ गरिएको छ ।

उदयपुर । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले उदयपुर जिल्लाका विद्यालयहरूमा शैक्षिक किट तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरू वितरण गरेको छ । यस अभियान मार्फत ४५० विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।शिक्षा क्षेत्रको

वीरगञ्ज, भदो ७ । पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन् । वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालय पर्साकालगायत निकायका टोली शुक्रबार रातिदेखि नै परिचालन भएका छन् ।

भरतपुर, भदौ ७ । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो

काठमाडौं । संखुवासभाको मघाङ आसपास केन्द्रबिन्दु भएर शुक्रबार राति ४.४ रेक्टर स्केलको भूकम्प गएको छ । नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्प राति ११ः१५ बजे गएको हो । हालसम्म

काठमाडौँ, भदौ ७ । संयुक्त राज्य अमेरिकाले नेपालका निकुञ्ज रक्षक, स्वयंसेवी शिकारीविरोधी कार्यकर्ता र स्थानीय समुदायलाई सात लाख अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको उपकरण सहयोग गरेको छ । शुक्रबार अमेरिकी

काठमाडौं, भदौ ७ । हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले मनसुन केही सक्रिय हुने देखिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल

काठमाडौं । आज कुशे औंसी, हिन्दू धर्मावलम्बीहरुले पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । जसलाई वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ । अाज बिहान सबेरै उठेर नुहाई पुरोहितहरुले जमानहरुका घरमा कुश

कास्की, ६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासन कायम गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताउनुभएको छ । तीजका अवसरमा पोखरा महानगरपालिका–१

काठमाडौँ, ६ भदौ। आर्थिक वर्ष २०८०/८१ मा नीलकण्ठ नगरपालिका धादिङ उत्कृष्ट काम गरेको छ । यहाँ आज मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले गुणस्तर परीक्षणपश्चातको