देश

युगान्डाको अवैतनिक वाणिज्य दूतमा विनय उपाध्याय नियुक्त, दुई देशको सम्बन्ध अझै प्रगाढ बन्ने अपेक्षा

काठमाडौं । सरकारले नेपालका लागि युगान्डाको अवैतनिक वाणिज्य दूतमा उद्यमी विनय उपाध्यायलाई नियुक्त गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा परराष्ट्र मन्त्रालयले सफल उद्यमी उपाध्यायलाई औपचारिक रुपमा नियुक्ति पत्र हस्तान्तरण

भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरक मतसहित पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२ आज प्रतिनिधिसभामा पेस भएको छ । समिति सभापति

सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्नुपर्ने माग

काठमाडौँ । सांसदहरूले सङ्घीय निजामती सेवा विधेयकमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्नुपर्ने जनाएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरूले नयाँ मान्छेलाई अवसर दिन

उपसभामुख हटाउने सरकारको अचम्मको फुर्ती : निशा डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सचेतक निशा डाँगीले संसद् बहिस्कार संविधान विरोधी अभ्यास नभएको बताएकी छन्। आज प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै जनताका समस्या समाधान गर्न सुस्त रहेको

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको आरोपमा रास्वपाका नेता पक्राउ

बुटवल । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेल रहेका

लिपुलेकलाई समेटेर व्यापार मार्ग खोल्ने सहमतिको राप्रपाद्वारा विरोध

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भारत र चीनबिच नेपालको लिपुलेकलाई समेटेर व्यापार मार्ग खोल्ने सहमतिको विरोध गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद अनिषा नेपालीले पार्टीको

शिक्षक महासंघद्धारा थप आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आफ्ना माग सम्बोधन नभएको भन्दै थप आन्दोलन घोषणा गरेको छ । आज महासङ्घले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही

खानेपानीका सवालमा अझै पनि गम्भीर चुनौतीहरू छन् : मन्त्री यादव

भक्तपुर । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमै प्रयोग, महसुलको व्यवस्थापन, र विभागीय समन्वयमा तत्परता कायम राख्न सबैले ध्यान दिन आवश्यक रहेको बताएका छन् । आज

चिनियाँ एक्जिम बैंकको एजेन्ट बन्यो सानिमा बैंक, दुई जलविद्युत आयोजनामा लगानी सहजीकरण गर्ने

काठमाडौं । सानिमा बैंक लिमिटेडलाई चीनको निर्यात-आयात (एक्जिम) बैंकले नेपालका लागि आफ्नो एजेन्ट बैंक नियुक्त गरेको छ। कुल २५५ मेगावाट क्षमताका दुई ठूला जलविद्युत आयोजनाका लागि वित्तीय सहजीकरण गर्न सानिमालाई

नेपालका भूभाग हडप गर्ने भारतीय विस्तारवादी तर्कहरुलाई ठाडै अस्वीकार गरौं : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले भारत र चीनबीच भएको लिपुलेक पासको सम्झौताबारे विरोध गरेका छन् । आज झलनाथ खनालले विज्ञप्ति जारी गर्दै हालै भारत र