
काठमाडौँ, २ भदौ । रुपन्देहीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि २६ दल दर्ता भएका छन् । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार

काठमाडौँ, २ भदौ । नेपालले रुबेला रोग निवारण गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को नेपालस्थित कार्यालयद्वारा आज जारी विज्ञप्तिमा नेपाललाई रुबेला रोग निवारण भएको घोषणा गरिएको छ । डब्लुएचओले

काठमाडौँ, २ भदौ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले अधिकतम कूटनीतिक पहल जारी राखेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले

काठमाडौँ, २ भदौ । चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सिएफआरडी)को १०औँ वार्षिकोत्सवका अवसरमा चीन र नेपालका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’ मा सम्झौता भएको छ । चीनको कोइलुङ र ललितपुरको

कैलाली, २ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिका–५ स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशीलता प्रदान गर्न आफूले सक्दो पहलगर्ने बताउनुभएको छ । ऐनअनुसार विश्वविद्यालयसभा

काठमाडौँ, २ भदौ । प्रेस काउन्सिल नेपालले राष्ट्रिय समाचार समिति (रासस) लाई ७३ थान पुस्तक उपलब्ध गराएको छ । रासस केन्द्रीय कार्यालय, भ्रद्रकाली प्लाजामा आज काउन्सिलका मुख्य अधिकृत झविन्द्र भूसालले

काठमाडौँ, २ भदौ । सोह्र विद्यार्थी सङ्गठनले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । संयुक्त विद्यार्थी सङ्गठनका तर्फबाट आज प्रतिनिधिसभा, स्वास्थ्य शिक्षा तथा सूचना प्रविधि समितिका

भीमदत्त, २ भदौ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन सकेको छैन् । यस राजमार्गलाई विभिन्न खण्डमा चारदेखि आठ लेनसम्म स्तरोन्नति गरिरहँदा पश्चिमी खण्डमा सामान्य मर्मत तथा

काठमाडौं । नेप्से परिसूचक ९.१६ अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३३ प्रतिशतले बढेर २,७७०.३९ विन्दुमा बन्द भएको छ । आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने डेढ

काठमाडौं । राजतन्त्र फर्काउनका लागि लडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई राजनीतिक चेत बोकेको व्यवसायी भएको भन्दै परिवार र