
बाजुरा । हिमाली गाउँपालिका–१ अन्तर्गत बिच्छ्या खोला बाढीले स्थानीय बस्ती, खेतीयोग्य जमिन, पुल, विद्यालय र जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ । लगातार वर्षापछि खोलामा पानीको सतह असामान्य रूपमा बढ्दा

सुर्खेत । कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लाग्ने भएको छ । प्रदेश सरकारले आर्थिक ऐन, २०८२ मा त्यस्तो व्यवस्था गरेको हो । उक्त ऐनअनुसार १० रोपनीसम्म जमिन बाँझो

काठमाडौं, साउन २९ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्ध रोक्ने संकेत दिएका छन् । बाँकी रहेका सबै बन्धकहरूलाई एकैपटक रिहा गर्ने गरि उनले उद्धविराम गर्ने तयारी गरेको बताइएको हो

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच आज कार्यगत एकता घोषणा गरिने भएको छ । आज दिउसो ३ बजे नयाँ बानेश्वरस्थित

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँबानेश्वर स्थित संसद भवनमा बस्नेछ । बैठकमा सभामुखले सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक, २०८२ माथि

काठमाडौँ, साउन २९ । आज देशका पूर्वी भूभागभन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा

लुम्बिनी २८, साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनीले वर्तमान प्रदेश सरकारको नेतृत्वमा रुपन्देहीलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न योजनाबद्ध कार्यक्रम बनाउने जनाएको छ । जिल्लालाई आर्थिक केन्द्रको रुपमा विकास

काठमाडौँ, २८ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराउनु भएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले

काठमाडौँ, २८ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सबै खाले विभेद र असमानता हटाउन सशक्त संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित दलित समुदायको

किमाथाङ्का (सङ्खुवासभा), २८ साउन । यहाँको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अभाव हुँदा