देश

जटिल नीतिगत संरचनामा सुधार ल्याउनुपर्छ : मन्त्री गुरुङ

काठमाडाैँ, २८ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जटिल नीतिगत संरचनाले विकासमा बाधा पु-याएको बताउनुभएको छ ।

लोडसेडिङ नेपालका लागि विगत भइसक्यो : ऊर्जामन्त्री खड्का

काठमाडौँ, २८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ अब नेपालका लागि विगत भइसकेकाले यससम्बन्धी हल्ला निरर्थक भएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको

ताप्लेजुङ गोल्डकपः चर्च ब्वाइज फाइनलमा

ताप्लेजुङ २८ साउन । चर्च ब्वाइज क्लब ललितपुर यहाँ जारी तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । द यङ ब्रदर्स इटहरीलाई टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले पराजित गर्दै

प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक छ : स्वास्थ्यमन्त्री पौडेल

भक्तपुर, २८ साउन । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मागअनुसारको आवश्यकतालाई वृद्धि गर्न अङ्ग प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

रवि लामिछानेलाई सबै कैदीबन्दी सरहको सुविधा दिइएको छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखक रासपाका सभापति रवि लामिछानेलाई सबै कैदीबन्दीहरूले पाउने सरह सुविधा दिइएको बताएका छन् । आजको प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा बोल्दै गृहमन्त्री

गुण्डा नाइके चक्रे मिलनसहित १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनसहितका १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा चक्रेसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो

गोंगबुको एक होटलमा २३ वर्षीय युवक मृत फेला

काठमाडौं । काठमाडौको एक होटलमा एक युवक मृत फेला परेका छन्। काठमाडौँ महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित होटल नुर एन्ड रेस्टुरेन्टमा कास्की माछापुच्छ्रे गाउँपालिका(३ घर भएका २३ वर्षीय विपिन भुजेल मृत फेला

भक्तपुर मालपोतका प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २४ लाख बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सेवाग्राहीबाट साढे २४ लाख रुपैयाँ

रवि लामिछानेमाथि भएको अन्यायविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छु -निकिता पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दालाई लिएर उनकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकमाथि न्यायिक प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाएकी छन् । लामिछाने माथि भएको अन्याय

निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र कामदार मृत फेला

धरान । सुनसरीमा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र दुई पुरुष मृत फेला परेका छन्। जिल्लाको दुहबी नगरपालिका–४ स्थित निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र दुई पुरुष मृत फेला परेका हुन् । मृतकहरूमा सोही