देश

भित्री वस्त्रमा लुकाएर झण्डै दुई किलो कोकिन तस्करी, २१ वर्षकी ब्राजिलियन किशोरी पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध कोकिनसहित एक विदेशी किशोरीलाई पक्राउ गरेको छ । भुटान जान लागेकी ब्राजिलियन किशोरीलाई करिब २ किलो कोकिनसहित पक्राउ

विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायल जाने

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल जाने भएका छन् । हमासले इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा अपहरण गरेका जोशीको

मापसे गरेर अधिवक्ताको परीक्षा दिन पुगेपछि…

सुर्खेत । नेपाल कानुन व्यवसायी परिषद्को अधिवक्ता तहको परीक्षामा मादक पदार्थ सेवन (मापसे) गरी होहल्ला गर्ने एक परीक्षार्थीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार पक्राउ

सप्तरीबाट चार क्विन्टल गाँजा बरामद

काठमाडौं । सप्तरीबाट चार क्विन्टल गाँजा बरामद गरिएको छ। जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवा पोखैर नहरको झाडीबाट गएराति सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले ३

जिप दुर्घटना हुँदा ७ जना घाइते, ५ जनाको अवस्था गम्भीर

काठमाडौं । कालिकोटमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका-१० गोलुवामा कर्णाली प्रदेश ०२-००१ च ०२७६ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो ।

उत्तराखण्ड बाढी : सात जनाको मृत्यु, जाजरकोटका १३ जनासहित दुई दर्जन बढी बेपत्ता

काठमाडौं । मंगलबारको भारी वर्षाका कारण छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढी पहिरोमा परि जुम्ला र जाजरकोटका ७ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । त्यसैगरी

यू-२० महिला एसियन कप छनोट : नेपाल र साउदी भिड्दै

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल आज साउदी अरेबियासँग भिड्दै छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ। पहिलो खेलमा

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौं। स्थानिय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज १ हजारले बढ्दै झन्डै २ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

काठमार्डौ । धादिङको गल्छी गाउँपालिका-६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ। पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको

पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन् । शुक्रबार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, सार्वजनिक