
तनहुँ, १९ साउन । मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा व्यावसायिक अकबरे खुर्सानीखेती गरिएको छ । यहाँका आठवटा टोल विकास संस्थामार्फत १०० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती गरिएको

काठमाडौँ, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ बैठकले आगामी भदौ तेस्रो सातादेखि मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई पुनः सञ्चालनमा ल्याउने भएको

गण्डकी, १९ साउन । गण्डकी प्रदेशमा हालसम्म ८९ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म ८३ हजार ७९४ हेक्टर क्षेत्रफल अर्थात् ८८ दशमलव ९७ मा

खोटाङ, १९ साउन । यहाँको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माईक्रोबस दुर्घटनाका मृतक तथा घाइतेको पहिचान खुलेको छ । धार्मिकस्थल हलेसी दर्शन गरेर आज बिहान सिरहाको गोलबजारतर्फ फर्किँदै गरेको

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले बहुविवाहलाई वैधता दिने प्रस्तावित कानूनको विषयबार कानूनमन्त्रीको जवाफ माग गरेकी छन्। आजको प्रतिनिधिसभा बैठकको विषेश समयमा बोल्दै बरालले बहुविवाह असामाजिक र गैरकानूनी विषय

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका -५ रामगोपालपुर चोकबाट अवैध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । आइतबार साँझ मकवानपुर राक्सिराङ गाउँपालिका -४ बस्ने २६ वर्षीय मान बहादुर मुक्तानलाई करिब ४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का वडा अध्यक्ष जनार्दन यादवविरुद्ध घुसकाण्डमा संलग्न रहेको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता

काठमाडौं । साउन महिनाको तेस्रो सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । साउने सोमबारका अवसरमा पशुपतिनाथको सहज रूपमा दर्शन गर्न बिहान ३ बजेदेखि

काठमाडौं । पछिल्लो एक सातामा देशभर १० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोभिड संक्रमितको सङ्ख्या ४ सय २१ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी

खोटाङ । हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको