
कास्की, १९ साउन । कार्यवाहक प्रधानमन्त्री एव शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानअनुसार सङ्घीयता कार्यान्वयनमा जोड दिनुभएको छ ।

बनियानी (झापा), १९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानसिक समस्या समाधानका लागि ध्यान र योग प्रभावकारी हुने बताउनुभएको छ । यहाँको शिवसताक्षी नगरपालिका–१० माईधारस्थित ओशो मधुवन ध्यान योग

काठमाडौँ, १९ साउनः पशुपति क्षेत्रमा भइरहेका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने जनाइएको छ । पशुपति क्षेत्रस्थित वनकालीको हंसमण्डपमा यही साउन १४ देखि सुरु भएको दशमहाविद्या रुद्रहवन महायज्ञका सङ्कल्पकर्ता कालीबाबाले

काठमाडौँ, १९ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोदो उत्पादनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली खाना प्रवर्द्धन अभियानले राष्ट्रिय कोदो दिवसको अवसरमा आज आयोजना

तुर्कमेनिस्तान, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता जनाउन आज तुर्कमेनिस्तान आइपुग्नुभएको छ ।

काठमाडौँ, १९ साउन । लोककवि अलिमियाँका केही गीतहरू स्थापित गायक गायिकाको स्वरमा ‘रेकर्ड’ गरिने भएका छन् । अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान, पोखराको अगुवाई तथा गायिका लोचन भट्टराईको सक्रियतामा गीत रेकर्ड गरिने

काठमाडौँ, १९ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मिएका कारण पनि नेपाल विश्वमा चिनिएको बताउनु भएको छ ।

काठमाडौँ, १९ साउन । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ कौशलटार बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–१६ चिसापानी घर भएका २१

काठमाडौँ, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । आज साँझ प्रकाशित नतिजाअनुसार नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी

काठमाडौँ, १९ साउन । अधिवक्तारूले बहुविवाहलाई कानुनी मान्यता दिन नहुनेमा जोड दिएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, दिनेश त्रिपाठी र बालकृष्ण न्यौपानेले बहुविवाह गर्न पाउने