देश

कञ्चनपुरमा एक महिला मृत फेला, श्रीमान र ससुरा पक्राउ

धनगढी, साउन २० । कञ्चनपुरको बेलडाँडीमा एक महिला घर भित्रै मृत्यु फेला परेकी छन् । बेलडाँडी गाउँपालिका–२ की १८ वर्षीया सम्झना भट्ट आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुर । उदयपुरगढी गाउँपालिका-७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा

बागमती प्रदेशमा बानियाँले मुख्यमन्त्रीको सपथ लिँदै, एमालेबाट मन्त्रीको टुङ्गो

हेटौंडा । इन्द्रबहादुर बानियाँले आज बागमती प्रदेशको मुख्यमन्त्रीका रुपमा शपथ लिँदैछन्। मुख्यमन्त्री बानियाँको नियुक्ति ३ बजे र शपथ ग्रहण ४ बजेका लागि तय गरिएको प्रदेश प्रमुख कार्यालय हेटौँडाले जनाएको छ

पहिरोका कारण दाङ-सल्यान सडक खण्ड अवरूद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण दाङ-सल्यान सडकखण्ड अवरूद्ध भएको छ।  राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३ मा बिहान ५ बजेतिर खसेको पहिरोको कारण सडकखण्ड अवरूद्ध भएको हो।  पहिरोका

दुई वर्षीया शिशुको कुलोमा डुबेर मृत्यु

दाङ । आँगनमा खेलिरहेका शिशुको कुलोमा डुबेर मृत्यु भएको छ।  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ गोठुवाका सुरेश बस्नेतकी दुई वर्षीया छोरी शुष्मा बस्नेत कुलोमा डुबेर मृत्यु भएको हो । सोमबार बेलुका

यसवर्ष कक्षा १२ को नतिजामा सुधार

काठमाडौँ, साउन २० । राष्ट्रिय परीक्षा बोर्डले हिजो (सोमाबर) सार्वजनिक गरेको कक्षा १२ को नतिजामा गतवर्षभन्दा सुधार आएको छ । नतिजामा गएको वर्षभन्दा यस वर्ष करिब ९ प्रतिशतले नतिजामा सुधार

सशस्त्र प्रहरीमा ७७ अधिकृतको बढुवा सिफारिस

काठमाडौँ, साउन २० । सशस्त्र प्रहरी बल नेपालले ७७ जना अधिकृतको बढुवा सिफारिस गरेको छ । रिक्त रहेको ७७ पदमा जेष्ठता, कार्यसम्पादन मूल्यांकन र व्यवसायिक क्षमतालाई समेत आधारमानी बढुवा सिफारिस

चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २० । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई भूभागमा रहेको

मेडिकल व्यवसायी प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ, १९ साउन । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बैङ्किङ कसुर र राजावादी आन्दोलनसँग जोडिएको दुवै मुद्दामा धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद

बाढीले पुल भासिँदा आवतजावत ठप्प

सिरहा, १९ साउन । मिर्चैया नगरपालिका–२ मल्हनियाँ पिराडी र वडा नं १२ को सिक्रौन गाउँ जोड्ने मैनावती खोलाको पुल आज बाढीले भासिएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ ।