देश

जडीबुटीका विरुवासँगै तालिम दिँदै वनस्पती अनुसन्धान केन्द्र

कैलाली, ३ साउन । वनस्पती अनुसन्धान केन्द्र, कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यान, धनगढीले किसानलाई जडीबुटीका बिरुवा वितरणसँगै तालिम पनि दिएको छ । व्यावसायिक रुपमा जडीबुटी खेती गर्न इच्छुक किसान तथा

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरू

तानसेन (पाल्पा), ३ साउन। पाल्पालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५ किलोमिटर लामो ‘दोस्रो कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज–२०२५’ सुरू भएको छ । पाल्पा साइक्लिङ सङ्घको आयोजनामा आज तानसेनको

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

काठमाडौँ, ३ साउन । विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनले सहभागिता जनाएको छ । एसोसिएसनका पूर्वअध्यक्ष डा शीतलकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार सम्पन्न भएको

साहित्यकार मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण

काठमाडौँ, ३ साउन । साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण भएको छ । रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको उक्त उपन्यायको आज यहाँ आयोजित कार्यक्रममा प्रा डा गोविन्दराज भट्टराई र प्रा

एमाले पोलिटब्युरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी

काठमाडौँ, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालयमा जारी छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार

युवा तथा बालबालिका केन्द्रित प्रतिवेदन उच्च आयुक्तको कार्यालयमा

काठमाडौँ, साउन ३ । बालबालिका, किशोरकिशोरी तथा युवाका क्षेत्रमा क्रियाशील संस्था युवालयले डिकेए अष्ट्रियाको सहयोगमा नेपालको बाल–केन्द्रित बालबालिका र वातावरण तथा जलवायु न्यायसम्बन्धी प्रतिवेदन संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्तको कार्यालयमा पेस

जारी साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल आज भुटानसँग खेल्दै

काठमाडौँ । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै छ । खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । डबल राउन्ड रोबिन लिगमा

एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौँ, साउन ३। नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय च्यासलमा हिजोदेखि जारी बैठकआज पनि बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन ३ । नेपालमा देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विभागले जनाएको छ। आज दिउँसो देशको उच्च-पहाडी तथा

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानवअधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूूहरू लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताउनुभएको छ ।