
दमौली (तनहुँ), ४ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा पाँच महिनाअगावै पुल निर्माण भएको छ । आगामी पुस १३ गते सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि त्यसको

गण्डकी । गए रातिदेखि गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा

काठमडौं । बुद्धचित्त चोरी गर्न घरधनी कृष्णबहादुर मार्फामाथि खुकुरी प्रहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणको जाँचबुझ समितिका संयोजक पूर्वसचिव शारदाप्रसाद त्रिताल पनि सहकारी काण्डमा जेल जीवन विताइरहेका रवि लामिछानेको पक्षमा उभिएका छन् । त्रिविको जग्गा हिनामिनाको प्रकरणमा गठन

काठमाडौं। पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । रौतहटको कटहरिया नगरपालिका–५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिबार राति ९ बजे झुण्डिएको अवस्थामा भेटिएका थिए ।

काठमाडौं । लामो समयदेखि निर्णयविहीन बनेको न्याय परिषद् बैठक आज साँझ ५ बजेपछि बस्दैछ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बस्न लागेको बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्ति र सरुवाजस्ता महत्वपूर्ण विषयमा

काठमाडौं । संघीय राजधानी काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा ड्रोन आतंक बढेको छ । शनिबार साँझ साढे ५ बजे नयाँ बानेश्वरस्थित पाठशाला स्कुल नजिकैका केही घरमा ड्रोन खसालिएपछि स्थानीय त्रसित भएका

बनेपा । अविरल वर्षासँग आएको पहिरोका कारण दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार दोलखाको बिगु गाउँपालिका १ सोल्टीमोडमा पहिरो खस्दा सिंगटी लामाबगर

दाङ । देउखुरीमा बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा ‘ब्याक’ भएर गुड्न थालेपछि किचेर एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका-५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज बिहान मृत्यु भएको

काठमाडौं । भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । भियतनामको उत्तरमा खराब मौसमका कारण सो दुर्घटना भएको हो। आँधीबेहरी आएपछि ओन्डर सिज नामको सो डुङ्गा