
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएको छ । उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम र श्रमिकको सम्मानबिना समृद्धि सम्भव नरहेको बताएका छन् । श्रमिकको न्यूनतम पारिश्रमिक बढेपछि उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले

पर्सा । पर्सा जिल्लाको बाल सुधारगृहमा चौकीदारको रूपमा कार्यरत व्यक्तिले बाल कैदीबन्दीहरूमाथि धम्की र दबाब प्रयोग गर्दै १० लाख रुपैयाँभन्दा बढी रकम असुलेको खुलासा भएको छ । यस अभियोगमा चौकीदार

रौतहट । रौतहटको गरुडा नगरपालिका–१ स्थित श्री माध्यामिक विद्यालयका शिक्षक रविन्द्र प्रसाद साहलाई एक छात्रामाथि यौनजन्य दुर्व्यवहारको आरोपमा विद्यालयबाट निष्कासन गरिएको छ । विद्यालय व्यवस्थापन समिति, स्थानीय वडा कार्यालय, अभिभावक,

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् । पोखरेलले ‘मिसन ८४’ का लागि

काठमाडौं, साउन २ । नेकपा (एमाले)को पोलिटब्युरो बैठक बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेदेखि सुरू हुनेछ । यसअघि बैठक ११ बजे बस्ने भनिएको बैठक दुई घन्टा ढिला

काठमाडौं । सबै प्रकारका भ्रष्टाचार छानबिनको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाँदै छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको टोली आज दिउँसो १ बजे टंगालस्थित

विराटनगर, १ साउन । ‘विराटनगर किङ्स’ले भी–चित्र आफ्नो आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त गरेको छ। यो स्ट्राटेजिक पार्टनरशिपले ब्रान्डको उपस्थिति अझ बलियो बनाउने, फराकिलो दर्शक वर्गसँग संलग्नता बढाउने र समग्र

काठमाडौं १ साउन। विधान संशोधन प्रस्ताव र पूर्वराष्ट्रपति विद्या भण्डारीलाई जिम्मेवारी दिनेलगायतका विषयमा नेताहरुले धारणा राख्न समय लिएका कारण नेकपा एमालेको जारी सचिवालय अझै केही घण्टा लम्बिने भएको छ ।

काठमाडौँ, १ साउन । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधता अनुगमन सुदृढ गर्न ट्रेल क्यामेरा र जिपिएस उपकरण जडान सुरु भएको छ । युनेस्कोको सहयोगमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् (केसिएएमसी)