
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा भूमिमन्त्री बलराम अधिकारीको ३२ लाख घुस लिएको दाबीसहितको अडिओ सार्वजनिक भएपछि छानबिन गर्न माग गरेको छ ।

काभ्रेपलाञ्चोक । रामेछापको उमाकुण्ड गाँउपालिका-६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । बुधबार साँझ ३२ वर्षीय रजिन सुनुवारले सोही ठाउँकी २७ वर्षकी एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका हुन् ।

काठमाडौं । डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधर र बेलायतका राजदूत चन्द्रकुमार घिमिरेलाई थप एक/एक देशको जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहिबार सुम्निमालाई फिनल्याण्ड र चन्द्रकुमारलाई आयरल्याण्डको गैरआवासीय

काभ्रेपलाञ्चोक । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा बिहिबारदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म एक महिनाका लागि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का लागि गभर्नर डा. विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीति आजदेखि कार्यान्वयनमा आएको छ । यो मौद्रिक नीति कार्यान्वयन गर्न राष्ट्र बैंकले सबै बैंकलाई सर्कुलर

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा सुनको मूल्य प्रतितोला ४४ हजार पाँच सय रुपैयाँले वृद्धि भएको छ । गत आर्थिक वर्षको २०८१/८२ को पहिलो दिन साउन १ गते सुनको

इलाम । इलामको सूर्योदय नगरपालिका–१ मा एक जनाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षे प्रकाश

काठमाडौं । आव २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ। आव २०८०/०८१ को भन्दा यो १३.३३ प्रतिशतले बढी हो । आव २०८०/०८१ मा

काठमाडौँ । साफ यू–२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल श्रीलंकाविरुद्ध खेल्दै छ । खेल बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुनेछ । यो खेल नेपाली समय अनुसार दिउसो २ः ४५

काठमाडौं, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् उनले वर्षालगायतका कारण केही ढिलो