
काठमाडौँ, २८ असार । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताउनुभएको छ । आज नेपाली कांग्रेस नागार्जुन

फिक्कल (इलाम), २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गर्नुभएको छ । माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’को उद्घाटन गर्नुभएको

रामपुर (पाल्पा), २८ असार । पाल्पाको रामपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ३३६ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । चालु आवमा ‘मेयर छात्रवृत्ति कार्यक्रम’मार्फत नगरभित्रका ५३ शैक्षिक संस्थाका ती

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई अबदेखि ‘श्री ५ महाराजाधिराज’ नलेख्ने शर्तमा पूर्वराजाका सम्वाद सचिव फणिराज पाठकलाई रिहा गरिएको छ । संविधानले नचिन्ने सम्बोधनसहित सामाजिक सञ्जालमा पोस्ट र विज्ञप्ति निकालेको भन्दै

काठमाडौँ, असार २८ । कञ्चनपुरमा औलोको जोखिम बढ्दै जान थालेको छ । एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलोका आयातित बिरामीको सङ्ख्या बढ्दै जान थालेको हो । स्वास्थ्य कार्यालय

काठमाडौँ, असार २८ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन् । प्रधानमन्त्री ओली आज र भोलि झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं, असार २८ । भारतस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीको तल्लोे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विभागले सूचना अजारी

बागलुङ । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास (होम–स्टे) । खासगरी हिमशृङ्खाला अवलोकन गर्न र ग्रामीण जीवनशैलीको अनुभूति गर्न पर्यटक भकुण्डे पुग्ने गर्छन् । बागलुङ नगरपालिका–१० मा

काठमाडौं, असार २८ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । जसले गर्दा अहिले देशका केही स्थानमा वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा भने बिहानैदेखि घाम

काठमाडौँ, २७ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मपत्नी स्वर्गीय सीता दाहालको निष्ठा र आदर्शले जनताको पक्षमा सङ्घर्ष गर्न प्रेरित गरिरहेको बताउनुभएको छ । आज