
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३१२ कम्पनीको २ करोड ६४ लाख ७०

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाएका छन्। मेयर शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । मेयरको सचिवालयका अनुसार त्यसअघि १२ बजे बजेट

काठमाडौं । असार २४ गते राती चीनतर्फबाट रसुवामा आएको बाढी वितण्डाले २५० मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ भने ३५० मेगावाटका आयोजना निर्माणको काम रोकिएको छ । स्वतन्त्र

चितवन । बिहीबार त्रिशूली नदीको किनारामा एक पुरुषको शव भेटिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशूली नदीको किनारामा अन्दाजी ४५/५० वर्षीय पुरुषको शव भेटिएको हो । अस्थायी सुरक्षा वेस

बुटवल । माछा पाल्न भनेर बनाइएको पोखरीमा डुबेर रूपन्देहीको तिलोत्तमामा एक बालकको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका–७ भलवारिका १५ वर्षीय प्रज्ञान गौतमको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।इलाका प्रहरी

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको त्रुटिको विषयमा छानबिन गर्न गठित विशेष समितिले सभामुख देवराज घिमिरेसँग छलफल भइरहेको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी छलफल समितिको कार्यविधि, कार्ययोजना लगायत

काठमाडौं । मंगलबार विहान छिमेकी मुलुक चीनतर्फबाट आएको बाढीले रसुवामा पुर्याएको क्षति विवरण संकलन गर्न समिति गठन भएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति,

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा

सुर्खेत । सुर्खेत प्रहरीले लागू औषध, अवैध यौनजन्य गतिविधि र जुवातास लगायतका गतिविधि नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिरहेको छ । प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाही सुर्खेतको नेतृत्व सम्हाल्न आएसँगै

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् । सरकारले प्रतिसोध राखेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइराला सहभागी भएकी हुन्