देश

शेखर कोइरालाको सरकारलाई आग्रह – केरुङमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चीनको केरुङमा अलपत्र परेका नेपालीहरूको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । रसुवागढीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि केरुङमा

सशस्त्र प्रहरीमा सुरु भयो बढुवा प्रक्रिया, नेपाल प्रहरीमा अझै अन्योल

काठमाडौं । सशस्त्र प्रहरी बलमा रोकिएको बढुवा प्रक्रिया आर्थिक सकिन लागेपछि अघि बढाइएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले बिहीबार सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सूचना निकालेको

कोकिन प्रकरण : मुख्य अभियुक्तलाई दुर्व्यसनी मात्र बनाउने चलखेल !

काठमाडौं । गत साता कोकिनसहित पक्राउ परेका व्यक्तिहरुमाथि प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । तर, अनुसन्धानलाई प्रभावित बनाउन प्रहरीकै केही उच्च अधिकारी लागेका छन्। गत शुक्रबार काठमाडौं ज्ञानेश्वरबाट ६५.९३ ग्राम

बिहारमा १३ वर्षीया नेपाली बालिका बलात्कृत

बिहार । भारतको बिहार राज्यस्थित सीतामढीमा १३ वर्षीय नेपाली बालिका बलात्कृत भएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार डुमरा थाना क्षेत्र अन्तर्गत बेरवास गाउँमा परिवारसँग बस्दै आएकी ती बालिका शौचालयका लागि

सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, ६ बुँदे सहमति

काठमाडौं । सुनचाँदी व्यवसायीले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । अर्थमन्त्रालयमा गएराति भएको वार्तामा सरकारसँग ६ बुँदे सहमति भएपछि आन्दोनलका सबै कार्यक्रम स्थगित गरिएको हो । सहमतिसँगै आजदेखि

चितवनमा एक बालकको शव भेटियो

चितवन । चितवनको रत्ननगरमा एक बालकको शव फेला परेको छ । नगरपालिका वडा नं. ७ स्थित पडेरिया पुलबाट दुई किलोमिटर पर चित्रसारीतर्फ बाँसघारी नजिक शुक्रबार बिहान करिब सवा पाँच बजे

अन्ततः आज बस्दै छ काठमाडौं महानगरको कार्यपालिका बैठक

काठमाडौं । आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ । कार्यपालिका बैठक आज (शुक्रबार) दिउँसो २ बजे ​बस्नेगरी बोलाइएको हो । मेयर बालेन, उपमेयर सुनिता, कार्यपालिका सदस्यहरु तथा प्रमुख

नवलपुरको त्रिवेणी व्यारेज पुलमा एक पुरुषको शव फेला

नवलपुर, असार २७ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नेपाल–भारत सीमानाको त्रिवेणी ब्यारेज पुलमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पुलमा घोप्टो परेर तैरिरहेको अवस्थामा

काठमाडौँबाट ४० किलो गाँजासहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंबाट ४० किलोग्राम लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ परेका छन् । पर्नेमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ, तथा काठमाडौं महाराजगञ्जका जीवन प्रजा र

मनास्लु पदमार्गमा लडेर एक युवकको मृत्यु

काठमाडौं । गोरखाको मनास्लु पदमार्गमा लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चुमनुब्री गाउँपालिका–३ फिलिमका ३५ वर्षीय थरपुन गुरुङ रहेका छन्। गुरुङको लार्केस्थित मनास्लु पदमार्गको गोरेटो बाटोबाट लडेर