
बाँके । बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको डुडुवा गाउँपालिका–३ हलबलडोली बस्ने ४० वर्षीय राधे खटिकको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको हो । नेपालगंज उपमहानगरपालिका–२१

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले केन्द्रीय अनुशासन समितिले नेताहरूमाथि गरेको कारबाही विधिसम्मत नभएको निष्कर्ष निकालेको छ । आज बसेको कोइराला पक्षको बैठकले अनुशासन समितिले नै अनुशासन उल्लङ्घन गरेको

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले १८ जना सदस्यहरुमाथि कारबाही गर्न गरेको निर्णयमा समितिका दुई सदस्यले असहमति जनाएका छन् । निर्वाचन अन्तर्घात गरेको आरोपमा नेताहरूमाथि गरिएको कारबाहीमा समितिका सदस्यहरू सन्जय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यालय ठप्प भएको छ । महानगरमा विद्युत् सप्लाई बिग्रिँदा सबै काम रोकिएको हो ।

काठमाडाैं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले पार्टीद्वारा केही नेतामाथि गरिएको अनुशासन कारबाहीलाई प्रतिशोधपूर्ण कदम भन्दै तत्काल फिर्ता गर्न चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “अनुशासनको कारबाही हो

काठमाडौं । जलेश्वरस्थित पूर्वाधार विकास कार्यालयमा पत्रकार दिवाकर साहमाथि भएको दुर्व्यवहारप्रति अभिनेत्री रिमा विश्वकर्माले कडा प्रतिवाद जनाएकी छिन् । बुधबार राति सामाजिक सञ्जालमार्फत पत्रकार साहको साहसी पत्रकारिताको प्रशंसा गर्दै उनले

बनेपा । रसुवको केरुङ नाका बन्द भएपछि चीनसँगको सडक सम्बन्ध जोड्ने एकमात्र अरनिको राजमार्ग पनि बन्द भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी २ इकुमा विहीबार बिहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहको आकस्मिक बैठक अहिले बसिरहेको छ । बैठक नेता शेखर कोइरालाको विशालनगरस्थित सचिवालयमा बसिरहेको हो । बुधबार पार्टीको अनुशासन समितिबाट भएको २३ नेताहरूमाथिको कारबाहीप्रति समूहभित्रको

काठमाडौँ, असार २६ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक दिउसो ४ बजे बस्ने गरी बोलाइएको सचिव गङ्गानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रीय कार्यालय

काठमाडौँ, असार २६ । कैलालीमा बाढीले बगाएका दुई महिलाको शव फेला परेको छ । कान्द्रा र गोदावरी नदीमा आएको बाढीले बगाएका महिलाका शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला