देश

मामा–माइजूको हत्या आरोपी २२ वर्षपछि पक्राउ

काठमाडौँ, असार २६ । सिन्धुलीमा आफ्नै मामा-माइजूको विभत्स हत्या गरेर फरार भएको आरोपमा एक जना व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको दुधौली नगरपालिका–१३ का एक दम्पतीको हत्या गरेर

शेखर कोइरालाले बोलाए समूहको भेला

काठमाडौं, असार २६ । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. शेखर कोइरालाले आफूपक्षीय नेताहरूको बैठक बोलाएका छन् । पार्टी अनुशासन समितिले कारबाही गरेका नेताहरूमा अधिकांश आफ्ना पक्षका परेको भन्दै रुष्ट

आज गुरुपूर्णिमा : गुरुको सम्मान गरि मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गरी आज गुरुपूर्णिमा मनाइँदैछ । ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता

६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ, असार २६ । आज संघीय संसद अन्तर्गतका ६ वटा समितिको बैठक बस्दैछ । जसमध्ये अर्थ समितिको बैठक आज दिउसो १ बजे बस्दैछ । बैठकमा पहिलो सत्रमा बैंक तथा वित्तीय

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार २६ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहे पनि पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर सरेको छ ।

फूलसँग खेल्दाखेल्दै नर्सरी व्यवसाय सुरु गर्नुभएकी सविना

खोटाङ, २५ असार । फूल कसलाई मन नपर्ला र ? केटाकेटी होस् या वृद्धवृद्धा जोकोहीलाई मनपर्छ । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारकी सविना राई कसजू पनि फूलको सौखिन

लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याउने

सिरहा, २५ असार । लहान क्षेत्रमा दर्ताबिना सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिकप्रति गुनासो बढ्दै गएपछि इलाका प्रशासन कार्यालय लहानले नियमन अभियान सुरू गरेको छ । मङ्गलबारदेखि सुरू गरिएको अनुगमनमा लहान नगरपालिका

साम्बासहित १० खेलाडी सम्मानित

काठमाडौँ, २५ असार । एउटै व्यवस्थापमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी कप्तान सावित्रा भण्डारीसहित १० खेलाडीलाई आज नगद

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौँ, २५ असार । रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका नौमध्ये आठ जनाको शव काठमाडौँ ल्याइएको छ । सबै शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । एक जना

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार । धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि गाउँपालिका– ४ र ७ को सिमाना भएर बग्ने म्याग्दी