देश

भूमि विधेयक संसदको कार्यसूचीमा परेपछि आपत्ति जनाउँदै शर्माले भने–लटरपटर तरिकाले पारित गर्न मिल्दैन

काठमाडौं । संसद सचिवालयले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित गर्ने गरी संसदको कार्यसूचीमा राखेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । भूमि विधेयक फिर्ता लिएर

चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुई लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले हान्यो ६ राउन्ड गोली

झापा । झापाको भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली चलाएर दुई लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मंगलबार साँझ विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी

साउन १ बाट स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्यमन्त्रीको घोषणा

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बलेवा । जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुंखोले उपल्लो कालुंखोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ । आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको हो । गत वर्ष ३५ लाख खर्चेर

कांग्रेस महामन्त्री गगन थापा बैंकक प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बैंकक प्रस्थान गरेका छन् । मंगलबार थाइ एयरवेजको जहाजमार्फत उनी थाइल्याण्डको बैंकक प्रस्थान गरेका हुन् । उनी कार्बन बजार र ट्रेडिङ सम्बन्धी कार्यक्रममा

पहिरोले अवरुद्ध वीपी राजमार्ग खुल्यो

काभ्रे । खहरे खोलाको लेदो आएपछि अवरुद्ध भएको वीपी राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार वीपी राजमार्ग रोशी गाउँपालिका-९ पिन्थली बेसिखण्डमा खहरे खोलाको लेदो आएपश्चात बिहान

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

भरतपुर, असार २५ । चितवनको १५ किलोस्थित त्रिशुली नदीमा एक प्रहरीको शव फेला परेको छ । रसुवा स्थित भोटेकोशीमा आएको बाढीमा फसेका व्यक्तिको उद्धारका लागि खटिएको अवस्थामा बेपत्ता भएका प्रहरी

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, असार २५ । आज सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्नेछ । बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति

दाउन्ने–बर्दघाट खण्ड अवरुद्ध, बाढीले सडक बगायो

काठमाडौं, असार २५ । नारायणघाट–बुटवल सडकअन्तर्गत दाउन्ने–बर्दघाट खण्ड अवरुद्ध भएको छ । मंगलबार रातिको वर्षासँगैको बाढीले खुर्साने खोला नजिकै सडकको केही भाग बगाएपछि दाउन्ने–बर्दघाट खण्ड अवरुद्ध भएको हो । सडक