देश

नेपाल टेलिकमको मनसुन अफर

काठमाडौँ २५ असार । नेपाल टेलिकमले भोलि असार २६ गतेदेखि लागु हुने गरी मनसुन अफर २०८२ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । यस अफर अन्तर्गत

नदीमा फसेका छ जनाको उद्धार

कैलाली, २५ असार । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीको बीच टापुमा फसेका छ जनालाई प्रहरी आज सकुशल उद्धार गरेको छ । नदीको बीच टापुमा फसेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का

रासायनिक मलमा सरकारको ६६ प्रतिशत अनुदान, मूल्य बढाउन कृषि मन्त्रीको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले मलको मूल्य बढाउन प्रस्ताव गरेका छन् । बुधवार प्रतिनिधिसभामा कृषि मन्त्रालयका सम्बन्धमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रस्ताव गरेका

होस्टलमा बसेका युवकको कोठाबाट पेस्तोल बरामद

काठमाडौं । प्रहरीलले दाङमा एक युवकको साथबाट अवैध पेस्तोल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार गोर्खा सैनिक भर्नाका लागि अभ्यास गराउने लोटर ट्रेनिङ सेन्टरको

थापाथली पुलमुनि मृत अवस्थामा भेटिए हरि राई

काठमाडौं । काठमाडौं महानगरपालिका–११, थापाथलीमा रहेको पुलमुनि एक जना ब्यक्ति मृत अवस्थामा भेटिएका छन् । नजिकै रहेको सुकुमबासी बस्तीमा बस्ने मकवानपुर बकैया गाउँपालिका–३ स्थायी घर भएका ३५ वर्षीय हरि राई

त्रिवि उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीले अर्याललाई त्रिवि उपकुलपति नियुक्त गरेका हुन्। अर्याल त्रिविकै जल तथा मौसम विज्ञान केन्द्रीय

भिनाजुको हत्या गरेको अभियोगमा पक्राउ

धनुषा । चक्कु प्रहार गरी हत्या गरी फरार प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ बस्ने वर्ष ६५ का वासुदेवप्रसाद साहलाई उनकै

बागलुङमा बाढीले जलविद्युत आयोजना बगायो, तीन झोलुङ्गेपुल पूर्णरुपमा क्षती

काठमाडौं । बागलुङमा बाढीले कालुङखोला जलविद्युत आयोजना बगाएको छ। बुधबार जैमिनी नगरपालिका–९ पैयुथन्थाप बिजुवामा रहेको कालुङखोला जलविद्युत आयोजना बगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरीका अनुसार कालुङखोला आयोजनाको

माल्टाको समुद्रमा डुबेर एक नेपाली युवाको मृत्यु

काठमाडौँ । रोजगारीको सिलसिलामा माल्टामा रहेका नवलपरासी (पूर्व) का २४ वर्षीय रोबर्ट न्यौपाने (एलिश) को समुद्रमा डुबेर मृत्यु भएको छ। स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे माल्टाको स्लेइमा बिच

गुलरिया नगरपालिकाद्वारा कालो सुचीमा राख्नु पर्ने फर्मबाट औषधी खरिद

सन्दिप कुमार बैश्यबर्दिया । गुलरिया नरपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा कालो सुचीमा राख्नु पर्ने फर्मबाट औषधी खरिद गरेको छ । महालेखापरीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा गुलरिया नरपालिकाले कालो सुचीमा राख्नु