देश

हाइड्रोका सामान वडाध्यक्षको मिलेमतोमा बिक्री, लाखौंको हिनामिना

धादिङ । सरकारी सम्पत्ति वडाध्यक्षको मिलेमतोमा बिक्री भएपछि स्थानीयहरू आक्रोशित भएका छन् । धादिङको खनियाँबास गाउँपालिका-१ स्थित लिस्ने खोलाको लघु जलविद्युत् आयोजनाका सामानहरू पूर्ववडाअध्यक्ष तथा निर्माण समितिका अध्यक्ष बुद्धी तामाङ

सिंहदरबारभित्रै श्रम मन्त्रालयको गाडी हरायो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सवारीसाधन सिंहदरबार परिसरबाटै हराएको छ । मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो–एस फोर (प्रदेश ३–०१–००२ झ ५३६७) नम्बरको सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो

माछा मार्ने क्रममा गोहीको आक्रमणबाट युवकको मृत्यु

भरतपुर । बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो । चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका

सीमा क्षेत्रमा तस्कर र सरक्षाकर्मीबीच भिडन्त, अश्रुग्यास र हवाई फायर

काठमाडौं । धनुषाको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार साँझ तस्कर र सशस्त्र प्रहरीबीच भिडन्त भएको छ । अबैध रुपमा नेपाल भित्र्याइँदै गरिएको सामान नियन्त्रणमा लिने क्रममा तस्कर र सुरक्षाकर्मीबीच भिडन्त भएको

भोजपुरको चिरखुवा खोलामा पक्की पुल निर्माण

भाजपुर । चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २० दशमलव ६० मिटर लामो पक्की पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

काठमाडौँ, असार २० । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी स्पेन भ्रमण सकेर आज स्वदेश फर्किँदैछन् । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व

यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी (सूचीसहित)

काठमाडौं । सरकारले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको

मोटरसाइकल दुर्घटना हुँदा प्रधानाध्यापकको मृत्यु

मकवानपुर, असार २० । मोटरसाइकल दुर्घटनामा परेर मकवानपुरमा एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । जिल्लाको राक्सिराङ गाउँपालिका– ९ अठोरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा परी बिहीबार

यी चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार २० । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी,

माथिबाट खसेको ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया