पत्रपत्रिका

प्रचण्डलाई सवा लाख वर्ष कैद !

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार ६ वटा अपराध गरेमा जन्मकैद हुने व्यवस्था छ। ऐनमा भएको व्यवस्थाअनुसारक्रूर यातना दिएर वा निर्ममतापूर्वका कसैको हत्या गरेमा, विमान अपहरण गरेर विस्फोट गराइ ज्यान

तीन शिशुको मृत्यु प्रकरण : सप्तऋषि अस्पतालले लापरबाही गरेको निष्कर्ष

लहान, माघ ७लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल पक्षको लापरबाही देखिएको छ। प्रशासनले गठन गरेको छानबिन समितिको प्रतिवेदनले अस्पताल पक्षको लापरबाही भएको निष्कर्ष

मस्जिदमा पादेकै कारण एक युवकलाई मृत्युदण्ड

काठमाडौं, माघ ६ सत्र पटकसम्म पादेकै कारण मस्जिदबाट निष्काशन गरिएका एकजना युवकलाई अन्ततः मुस्लिमहरुको पवित्र एक महिने पर्व रमजानको वेला पनि पादेको कारण अदालतले मृत्युदण्ड सुनाएको हालै इस्लामावाद हेराल्डले जनाएको

निर्वस्त्र तस्बिर पठाएर ‘ब्ल्याकमेल’ गरी बलात्कार

मोरङ, माघ ६ विवाहित महिलाको निर्वस्त्र तस्बिर पठाएर बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका-७ का २५ वर्षीय रविन आचार्यलाई इलाका प्रहरी कार्यालय पथरीले अश्लिल

उखु किसानको डेट लाइन माघ ७, अझै पाएनन् ५९ करोड १६ लाख ५४ हजार बाँकी

काठमाडौं, माघ ६ सरकारले चिनी उद्योगलाई उखु किसानको भुक्तानी गर्न दिएको समयसीमा सकिनै लाग्दा अधिकांश किसानले भुक्तानी पाउन सकेका छैनन् । गत १८ पुसमा सरकारले ७ माघभित्र उखु बिक्रीबापतको बाँकी

कुकुरले बालकको गुप्ताङ्ग खाइदिएपछि बन्यो समाचार, उपचारका लागि याचना

प्यूठान, माघ ६ चाल्स एन्डरसन डानाले २ सय वर्षअघि पत्रकारिता सिकाउँदै लेखेका थिए– ‘कुकुरले मान्छे टोके समाचार बन्दैन, तर मान्छेले कुकुर टोके समाचार बन्छ।’ तर, उनले कहाँ टोक्यो भनेचाहिँ कुकुरले

प्रदेश २ सरकारले ढाँट्यो सहिद परिवार, गरिएको थियो ५० लाख दिने घोषणा

वीरगन्ज, माघ ६ मधेस आन्दोलनका क्रममा मधेसी दलका नेताहरुले मधेसमा मधेसी दलको सरकार बनेपछि सहिद परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका थिए । प्रदेश २ मा मधेसी दलको

आइएनजिओद्वारा नेपाल प्रहरीलाई ५ अर्ब बढी सहयोग

काठमाडौं, माघ ६ सुरक्षाजस्तो संवेदनशील अंगमा पनि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले गैरकानुनी रूपमा सहयोग गरिरहेका छन् । बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआईडी) ले लेखापरीक्षण प्रणाली छलेर नेपाल प्रहरीलाई प्राविधिक

सर्वाधिक आकर्षक र शक्तिशाली अर्थ, गृह मन्त्रालयमा एकैपटक सचिव पद रिक्त

काठमाडौं, माघ ६ सर्वाधिक आकर्षक र शक्तिशाली मानिएका अर्थ, गृह मन्त्रालयलगायत महत्त्वपूर्ण निकायमा एकैपटक सचिव पद रिक्त हुने भएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार

मागपत्र अनलाइन प्रणालीकरण प्रणाली लागू गर्न कतार दूतावासको आनाकानी

काठमाडौं, माघ ६ वैदेशिक रोजगारलाई व्यवस्थित गराउन सरकारले लागू गरेको मागपत्र अनलाइन प्रमाणीकरण प्रणाली लागू गर्न कतारस्थित नेपाली दूतावासले आनाकानी गरेको पाइएको छ । सरकारले लागू गरेको नेपाली श्रमिकको प्रमाणित