
काठमाडौं, कात्तिक २० सत्तारुढ दल समाजबादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच हुने भनिएको पार्टी एकता अगाडि बढ्न सकेको छैन । दुई पार्टीबीच एकताको खाका नै तयार भएको छैन ।

काठमाडौं, कात्तिक २० सवारी दुर्घटना बढ्दै गएको विभिन्न तथ्यांकहरुले देखाएको छ । योसंगै दैनिक अकालमै ज्याउन गुमाउनेको संख्या पनि बढेको छ । सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमै

काठमाडौं, कात्तिक २० नेपालमा दैनिक औषतमा १८ हजार थान मोबाइल भित्रिने गरेको तथ्यांक सार्वजनिक भएको छ । चालू आर्थिक वर्षको तीन महिनाको भन्सार विभागको तथ्यांकअनुसार नेपालमा दैनिक उक्त संख्यामा मोबाइल

काठमाडौं, कात्तिक १९ जनप्रतिनिधि पनि कानूनको नजरबाट बच्न सकेका छैनन् । संघीयताअनुसार तीन तहका सरकार गठन भइसकेपछि जनप्रतिनिधि पनि धमाधम पक्राउ पर्न लागेका छन् । स्थानीय तह हुँदै प्रतिनिधिसभाको निर्वाचनसम्मको

काठमाडौं, कात्तिक १९ बलात्कार प्रयास कसुरमा पुर्पक्षका लागि थुनामा पठाइएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजारको सदरखोरमा राखिएको छ । जिल्ला अदालतका जिल्ला न्यायाधिश सुदर्शनराज पाण्डेको इजासले महरालाई थुनामै राखेर मुद्दा

काठमाडौं, कात्तिक १९ प्रदेश प्रमुख चयन विवादमा परेको छ । सत्तारुढ दल भित्रै प्रदेश प्रमुख चयन प्रक्रियामा असन्तुष्टि देखिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता माधव नेपालले आफूले प्रस्ताव गरेका व्यक्तिका

काठमडौं, कात्तिक १९ रौतहट काण्ड गरेको आरोप लागेका प्रतिनिधिसभाका निलम्बिधत सांसद मोहम्मद अफताव आलमलाई ३२ वर्ष कैद सजाय माग गरिएको छ । जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले आलमलाई तीनवटा मुद्दाा

काठमाडौं, कात्तिक १८ सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रदेश प्रमुखलाई इहटाएर सरकारले सर्वसत्ताबाद लाद्न खोजेको कांग्रेसको आरोप छ । नागरिकमा

काठमाडौं, कात्तिक १८ दैलेखको पेट्रोलियम पदार्थको अन्वेषण गर्न सुरु गरिएको छ । पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको जिल्लाको श्रीस्थान, नाभीस्थानलगायतका ठाउँमा अन्वेषणका लागि चिनियाँ प्राविधिकको टोलीले काम सुरु गरेको हो

काठमाडौं, कात्तिक १८ सरकारले देशका विभिन्न सात वटा ठाउँमा सुरुङ मार्ग निर्माणका लागि यसै वर्षदेखि काम थालनी गर्ने भएको छ । सरकारले त्यसका लागि सरकारले तयारीसमेत सुरु गरेको छ ।