
काठमाडौं, कार्तिक १० काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल सकिन तीन महिना बाँकी रहँदा केन्द्रीय विभाग थप्ने योजना अगाडि सारेका छन् । उनले अहिले रहेको २८ वटा विभागबाट बढाएर ४५

काठमाडौं, कार्तिक ९ संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार आरोपमा थुनामा रहेको निवर्तमान सभामुख कृष्णबहादुर महरालाई दुई अभियोगमा मुद्दा लगाउन सकिने राय प्रहरीले दिएको छ । महरामाथि जबरजस्ती करणी र एउटै

अछाम, कार्तिक ९ अछामको रामारोशन गाउँपालिकाकी एक १२ वर्षीया बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेको छ । कुकुरले टोकेपछि अस्पतालमा उपचार गराउने ल्याएकी बालिकाको पेटमा गर्भ रहेको खुलेको हो

काठमाडौं, कार्तिक ९ सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट गर्ने मास प्रिन्टर नै बन्द भएको छ । जसले गर्दा अहिले काम नै ठप्प भएको छ । मागअनुसार सवारी लाइसेन्स

काठमाडौं, कार्तिक ८ भ्रष्टाचार अभियोग लागेका आठ जना अभियुक्त निलम्बनमा परेका छन् । नेपाल कानून परिषदले भ्रष्टाचार अभियोग लागेका कानून व्यवसायीलाई निलम्बन गरेको हो । नेपाल समाचारपत्रमा खबर छ ।

काठमाडौं, कार्तिक ८ तत्कालिन माओबादीले कालिकोटको रास्कोट नगरको केन्द्रस्थित सार्वजनिक जग्गा कब्जा गरि बनाएको ‘लेलिन बजार’ स्थानान्तरण गर्ने योजना बनाएपनि जग्गा कब्जा गर्नेक्रम बढेको छ । द्वन्द्वकालमा माओबादीले बजारीकरणका लागि

काठमाडौं, कार्तिक ८ संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई रगतको नमुना दिन काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ । अनुसन्धानका लागि सहज होस्

काठमाडौं, कार्तिक ७ निर्वाचनमा बुथ कब्जा गर्न बम बनाउन लागेका बेला मारिएका तथा घाइतेहरुलाई इटा भट्टामा लैजान प्रयोग गरिएको ट्याक्टर प्रहरीले बरामद गरेको छ । शव लैजान प्रयोग गरिएको ट्याक्टर

काठमाडाैं, कात्तिक ५ प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाप्रति पछिल्लो समय प्रहरी कारबाही तीव्र देखिन थालेको छ । प्रहरीले देशभर विशेष सूचना संयन्त्रमार्फत विप्लव नेतृत्वको नेकपामाथि कडा निगरानी राख्न थालेको हो

काठमाडाैं, कात्तिक ५ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सत्ता हस्तान्तरण वा पार्टीमा कार्यकारी अध्यक्षको विवाद भइरहँदा अर्का नेता माधवकुमार नेपाल भने मौन बसेका