पत्रपत्रिका

मन्त्रीको डेरामै १ करोड खर्च

शेरबहादुर देउवा नेतृत्वको ‘जम्बो’ सरकारका केही मन्त्री तथा राज्यमन्त्रीको डेरा व्यवस्थापनमै एक करोड खर्च भएको छ। पुल्चोकस्थित मन्त्री क्वार्टरमा ठाउँ अभाव भएपछि पछिल्लो विस्तार अघिका ५४ मध्ये आठजना मन्त्री र

माओवादीका मन्त्रीलाई प्रधानमन्त्री कार्यालयमा सोफा!

प्रधानमन्त्रीले जिम्मेवारीविहीन बनाएपछि माओवादीका मन्त्री र राज्यमन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ ।

समानुपातिक सूचीमा कुन दलबाट को-को परे ?

काठमाडौं, असोज ३१ समानुपातिक सांसदका लागि हतारमा सूची बुझाएका दलहरूले अधिकांश नाम फेरबदल गर्दै निर्वाचन आयोगमा बुझाउने भएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित प्रायस् सबै दलले बुझाएको सूची ‘डमी’

कतारमा १३ सय नेपालीको जागीर गुम्यो, किन ?

कतारमा रहेको युनाईटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३

एमाले–माओवादी निर्वाचन घोषणापत्रको मस्यौदा, लक्ष्य समाजवाद

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आर्थिक विकासका लागि आर्थिक कूटनीतिमा जोड दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी प्रतिष्पर्धामा उत्रने भएका छन् ।

मन्त्रीको पुस्तक बेच्न सरकारी गाडी प्रयोग

सहरी विकासमन्त्री प्रभु साहले लेखेको पुस्तक बिक्री गर्न सरकारी गाडीको दुरुपयोग भएको  पाइएको छ । मन्त्री साहले लेखेको ‘मधेसी मुक्तिका लागि आधारहरु’ नामक पुस्तक सरकारी गाडीमा राखेर उनका सहयोगी तराई–मधेसका

सांसदको आज बिदाइ, के–के लिएर घर फर्कदैछन् ?

संसद्को कार्यकाल समाप्त भएपछि संसद् सचिवालयले आज सांसदहरूको बिदाइ गर्ने भएको छ । संसद्को अन्तिम बैठक शुक्रबार बसेको थियो । संसद् सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार प्रधानमन्त्रीसहित दलका शीर्ष नेता

प्रदेश प्रमुखले कति तलब भत्ता पाउने भए ? यस्तो छ सेवा सुविधा

व्यवस्थापिका संसदले प्रदेश प्रमुखको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ । प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी कानुन पारित भएसँगै सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्ने बाटो पनि खुलेको छ

नबन्दै धरापमा पर्‍यो लोकतान्त्रिक गठबन्धन

दलहरुको आ-आफ्नै अडान र निर्वाचन क्षेत्र बाँडफाँट नै पेचिलो बनेपछि लोकतान्त्रिक गठबन्धन औपचारिक रूपमा बन्नुअघि नै धरापमा परेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले संयुक्त रूपमा

नेपाल प्रहरीको टोपीमा भारतको झण्डा !

नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि भने पत्याउनै पर्ने हुन्छ । कतिपय प्रहरीले लगाएका