पत्रपत्रिका

वाम गठबन्धनबारे के भन्छ भारत ? यस्तो छ प्रतिक्रिया

काठमाडौं, असोज २७ भारतले नेपालका वामपन्थी शक्तिबीच भएको चुनावी तालमेल र नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्ने घोषणा नेपालको आन्तरिक मामिला भएको जनाएको छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच

असोज २८ गते संसद विघटन हुँदै

काठमाडौं, असोज २६ अबका दुई दिन पछि संसद विघटन हुने भएको छ । प्रतिनिधिसभाको समानुपातिक सूची बुझाउने अघिल्लो दिन आगामी शनिबार नै संसद्को आयु स्वतः समाप्त हुने भएको छ ।

यी हुन् राजपा र राप्रपाबाट चुनावमा उठ्ने उम्मेदवार (नाम सहित)

काठमाडौं, असोज २६ लोकतान्त्रिक गठबन्धनमा आबद्ध भई संघीय समाजवादी फोरम, नेपालसँग चुनावी तालमेल गर्ने घोषण गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिनधिसभा (संघीय संसद्) चुनावमा प्रत्यक्षतर्फ चुनाव लड्ने ३० नेताको

रुद्राक्षको स्वरुप विगारेर यसरी गर्देछन् चिनियाँ व्यापारीले नेपालमा अवैध धन्दा

काठमाडौं, असोज २६ कानुन अभावको फाइदा उठाउँदै चिनियाँ व्यापारीले रुद्राक्षको कृत्रिम उत्पादन थालेका छन् । उनीहरूले बगान खरिद गरी आकर्षक बनाउन चिचिला अवस्थामै मेसिनद्वारा प्राकृतिक स्वरूप बिगारेका छन् । जैविक

कांग्रेसलाई खुसीको खबर : फोरम लोकतान्त्रिक र कांग्रेस एकिकरण हुने

काठमाडौं, असोज २३ कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच तत्कालका लागि चुनावी तालमेल एवं प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि पार्टी एकीकरणको प्रक्रिया अघि बढाउने विषयमा छलफल सुरु भएको छ । आजको नयाँ

यस्तो छ वाम गठबन्धनको सिट र क्षेत्र भागबण्डाको प्रस्ताव

काठमाडौं, असोज २३ एमाले र माओवादी नेताहरूले निर्वाचन क्षेत्र र सिट संख्याको भागबन्डा मिलाउने छलफल जारी राखेका छन् । दुई दलले जित्ने निश्चित मानेका क्षेत्रहरूको प्रारम्भिक सूची आदानप्रदान गरेका छन्

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन : समानुपातिकमा कुन समुदायबाट कति प्रतिशत ?

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वैदेशिक सहायता नलिने भएको छ । विगतका निर्वाचनमा आयोगले विभिन्न दातृनिकाय, आइएनजिओ तथा छिमेकी मुलुकबाट सहायता सामग्री लिँदै आएको थियो

यसरी बाड्ने भए वाम गठबन्धनले सिट र क्षेत्र

वाम गठबन्धनको सिट र क्षेत्र बाँडफाँड समितिको शुक्रबार बसेको बैठकले मापदण्डका आधारमा टुंगो लगाउने गरी छलफल गरेको छ । समितिका सदस्य सुरेन्द्र पाण्डेले भने, ‘एकता संयोजन समितिले अरू दलले लिने

प्रदेश सरकारमा कति वटा मन्त्रालय ? यस्तो बन्यो प्रदेश सरकारको खाका

संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयसहित सातवटा मन्त्रालयको खाका तयार पारेको छ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको समितिले झन्डै ढेड महिनाको अध्ययन, अनुसन्धान र छलफलपछि

नरेन्द्र मोदीको नेपाल भ्रमण रोकियो

काठमाडौं, असोज २० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ । नेपालमा अप्रत्याशित रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण