
काठमाडौं, चैत्र ४ सिंगो मुलुक कोरोना भाइरसबाट कसरी जोगिने भन्ने चिन्तामा रहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने पदको लुछाचुडीमा व्यस्त देखिन्छ । नेपाल मात्र होइन, सारा संसारका प्राथमिकता

काठमाडौं, चैत्र ४ बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेकाे भन्दै अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले दायर गरेकाे मुद्दामा तत्कालीन मालपोत अधिकृत कृष्णप्रसाद पौडेल जेल चलान भएका छन्। विशेष अदालतका न्यायाधीश शिवराज

काठमाडौं, चैत्र ४नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपाल मंगलबार ५ वर्षे कार्यकाल सकेर बिदा हुँदै छन्। उनको बिदाइपछि राष्ट्र बैंक नेतृत्व विहीन हुँदै छ। सरकारले नयाँ गभर्नर नियुक्ति नगर्दा केन्द्रीय

काठमाडौं, चैत्र ४ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ । अनियमितता गर्ने

काठमाडौं, चैत्र ४ पोर्चुगलमा आइतबार रातिदेखि ७४ नेपाली कोरोना भाइरसको जाँचका लागि क्वारेन्टाइनमा रहेको कान्तिपुर दैनिकमा समाचार छ। आइतबार पोर्चुगिज अध्यागमनका प्रहरीहरुले तिनलाई राजधानी लिस्बोनबाट २७७ किलोमिटर टाढा रहेको फारोबाट

काठमाडौं, चैत्र ४ अध्यागमन विभागले मेडिकल रिपोर्ट र भिसाबिनै नेपाल प्रवेश गरेका ३५ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको नागरिक दैनिकमा समाचार छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै

काठमाडौं, चैत्र ४ कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । दुई जना दुई दिनअघि र

काठमाडौँ, चैत्र ४ यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको घोषणा भएको दुई वर्षपछि सरकारले औपचारिक रूपमा सिन्डिकेट अन्त्यसम्बन्धी कानुनी व्यवस्था गर्न लागेको छ । प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३ लाई संशोधन

काठमाडौँ, चैत्र ४ सर्वोच्च अदालतले विवाहिता छोरीलाई मोहियानी हक दिन नमिल्ने फैसला गरेको छ । संवैधानिक इजलासले विवाहिता छोरीलाई मोहीको हक नदिँदा त्यो हकमा आघात नपुग्ने व्याख्या गरेको हो । यो फैसलासँगै

काठमाडौँ, चैत्र ४ कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलाले सोमबार आफ्नो समूहको भेला गरेका छन् । पार्टीको केन्द्रीय विभाग गठनपछि अप्ठ्यारोमा परेका सिटौलाले आफ्नो पनि समूह रहेको सन्देश दिनकै लागि भेला डाकेका